१५ मंसिर, काठमाडौं । रुस विश्वकपमा स्पेन र पोर्चुगल एउटै समूहमा परेका छन् भने समूह डीमा अर्जेन्टिनासँगै नाइजेरिया परेको छ ।
१५ मंसिर, झापा । बिभागीय टोली त्रिभुवन आर्मीले १० दिनको अन्तरमा राष्ट्रिय स्तरको दुई फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मंसिर ७ गते सताक्षी गोल्डकपको उपाधि उचालेको आर्मीले शुक्रबार तेस्रो काँकडभिट्टा गोल्ड कप उचाल्यो ।
१६ मंसिर, काठमाडौं । श्रीलंकाविरुद्धको तेस्रो टेष्ट म्याचको पहिलो दिन भारतले मुरली विजय र विराट कोहलीको शतकको मदतमा ३७१/४ रनको ठूलो स्कोर बनाएको छ । पहिलो दिनको खेल सकिँदा विराट १५६ र रोहित शर्मा ६ रनमा छन् ।