Pin It

 मोर∙ जिल्ला का १७ वटा स्थानिय निकाए अन्तरगत बुढीगंगा गाउँपालीका को वाड नं.१ को पुर्बि सिमाना सिंगिया खोला,दक्षिण सिमाना बिराटनगर महानगर पालिकाको वार्ड नं. १ , उत्तर सिमाना बुढीगंगा गाउँपालिका कै वार्ड नं. ३ को दक्षिणमा पर्ने शान्तिचौक पुर्ब जाने बाटो र पश्चिम सिमाना बुढीगंगा कै वाड नं.२ संग सिमाना जोडिएको कोशी राजमार्ग भित्र पर्ने यो वार्ड साविक टंकिसिनवारी गा.वि.स.को वार्ड नं. १ र ३ मिलेर बनेको हो ।

        वि.सं.२०७४ साल असार मा सम्पन्न स्थानिय निर्बाचन बाट युबराज पौडेल वडाध्यक्ष , सदस्यहरु लोकनाथ कट्टेल,बल बहादुर मगर, महिला सदस्य मुना वाग्ले र दलित महिला सदस्य अनिता ऋषिदेब सहित त्तकालिन ने.क.पा.एमालेको टिमले बिजय हासिल गरेको थियो । अब झण्डै एक बर्ष कार्यकाल बाँकि रहेको निर्बाचित जनप्रतिनिधिको उस टिमले यस वार्डको विकाश निर्माणमा निक्कै राम्रो भुमिमका निर्बाह गरेको स्थानियहरुको प्रतिक्रिया छ । यसै सन्दर्भमा आ.ब. २०७७ । ०७८ मा यस टिमले गरेको कार्य प्रगति विबरण यस प्रकार रहेको छ ।

Ò राजसती मन्दिर घेराबारा ।
Òगंगाचौक पुर्ब राजसती मार्ग नाला तथा ग्राभेल ।
Òकृषि बोरिड्ड पम्प खरिद तथा जडान ।
Òटंकिचौक उत्तर मिलनचौक जाने बाटोमा पक्किनाला निर्माणधिन ।
Òपोष्ट बहादुरको घर पुर्ब टंकि मिलनचौक बाटो जोड्ने र उत्तर आग्लो सहित नाला निर्माण ।
Òयादबटोल उत्तर हरितारा बोर्डिड्ड स्कुलको सरको घरजाने बाटो ग्राभेल ।
Òसंयुतmटोल थानगाछि उत्तर बाटो ग्राभेल ।

निर्माणाधिन वडाकार्यालय भवन

 

Òयसकी फर्म जाने बाटो नाला निर्माण ।
Òपुष्पलाल चौक पुर्ब दक्षिण लक्ष्मिमार्ग २ ग्राभेल ।
Òभरत तामाङको घरदेखि दक्षिण पश्चिम हेम पाठकको घर सम्म ग्राभेल ।
Òसुष्प नेपालको घर दक्षिण ग्राभेल ।
Òराधाकृष्ण मन्दिर मर्मत ब्याबस्थापन ।
Òअंकित लिम्बुको घर देखि पश्चिम हाईवे जोड्ने बाटो ग्राभेल ।

उद्धब पौडेलको घर देखि खद्रा पुल सम्म कालो पत्रे

 

Òजेष्ठागरिक बिश्राम स्थल चौतारा निर्माण ख्द्राटोल ।
Òमञ्जु सापकोटाको घर देखि बाटो ग्राभेल ।
Òहिलटेक उक्तर प्रेम घिमिरेको घर जाने बाटो ग्राभेल ।
Òस्वर्गद्धुवारी मार्ग ग्राभेल ।
Òदिनानाथ घर उत्तर बाटो ग्राभेल ।
Òकार्टुन फ्याक्टरी दक्षिण नाला निर्माण ।
Òश्याम रेग्मिको घर उत्तर रुद्र ढकालको घर सम्म ग्र्राभेल ।
Òअमृत बहादुर खड्काको घर दक्षिण बाटो ग्राभेल ।
Òनेपाल ग्रामिण महिला विकाश केन्द्रको भवन वाल प्लाष्टर ।
Òदिनाभििद्र मन्दिर घेराबारा गंगाचौक ।
Òथानगाछि उत्तर सहजमार्ग बाटो ग्राभेल ।
Òउद्धब पौडेलको घर हुदै खद्रापुल सम्म कालो पत्रे ।
Òगीतामार्गं नाला तथा ग्राभेल ।
श्रोत ःवडासचिब दत्त प्रसाद दहाल ।

गीतामार्ग ग्राभेल

 

दत्त प्रसाद दहाल वडा सचिब