विराटनगर , नेपाली काँगे्रश केन्द्रिय कार्यालयले जिल्ला कार्यसमिति मोर∙लाई तत्काल फोरम लोकतान्त्रिक को संगठन समायोजन गरी जानकारी गराउन परिपत्र पठाएको छ ।
केन्द्रिय कार्यलयको परिपत्र संगै मोरड्डमा लोकतान्त्रिक बाट महासमिति मा २० जना , महाअधिवेसन प्रतिधिमा ५३ जना , जिल्ला कार्य समितिमा १७ जना र प्रतिनिधिसभा क्षेत्रिय समितिहरुमा २२ जना थपिनु भएको छ ।
नेपाली काँग्रेश केन्द्रिय कार्यालयले मोरड्ड जिल्ला कार्यसमिति लाई २०७६ फाल्गुण ७ गते पठाएको परिपत्र अनुसार यि चार तहका संगठन समायोजन गरि यथा सिघ्र विवरण पठाउन निर्देशन गरिएको पत्रमा उल्लेख भए अनुसार नेपाली काँगे्रश मोरड्ड जिल्ला कार्यसमितिको उप सभापतिमा तत्कालीन फोरम लोकतान्त्रिकका जिल्ला सभापति भक्तिनाथ माझि र जिल्ला सह सचिबमा लोकतान्त्रिकका जिल्ला सचिब प्रदिप कुमार विश्वास सहित १५ जना सदस्य रहने उल्लेख गरेको छ जस अनुसार अर्पणलाल राजवंशि , सविर मिया , भुखनि देवि माझी , पढुराम विश्वास , भुपनारायण चौधरी , भुपाल चौधरी , सुरज मिश्र , आशादेवि माझी , अशोक पौडेल , कमला कँडेल , सहदेव सहनि , जयनाथ मंडल , श्रवण सुतिहार , रत्न कुमारी सेन खवास , र भरत भगत हुनुहुन्छ ।
त्यसै गरी ५३ जना माहाधिवेशन प्रतिनिधिहरुमा दिनबन्धु गोयल, महताब आलम , देवि प्रसाद आचार्य , जयन्द्र संगौ्रला , नन्द कुमार सरदार , जयराज लम्बिु , पंकज कुमार वर्मा , चन्द्रकला सर्मा , कुमारलाल ठाकुर , विनोद पासवान , सत्यनारायण भगत , जय प्रकाश गच्छदार , भुखनि देवि माझि , फुल कुमारी चौधरी , भुपनारायण चौधरी , सुमन कुमार गच्छदार , केशब राजबंशी, पवन राजबंशी पुरण , जयमाल सर्मा , भविष कुमार श्रेष्ठ , आशा कुमारी सरदार , रञ्जित झा , जयनाथ मंडल , अब्दुल खान , जस्मिन मंडल , भक्तिनाथ माझी, पवन कुमार सारडा , सुचि चौधरी , दुर्गा कोईराला , लक्ष्मिनारायण माझी , पन्ध्रिदेवि राजबंशी , महावति चौधरी , चुमनारायण तबदार , सुभाष गच्छदार , प्रमिला गच्छदार , बालचन्द्र माझी , प्रदिप कुमार बिश्वास , कमला कँडेल , लब यादब , जगत प्रसाद मंडल , पढुराम बिश्वास , आशा कुमारी माझी , कृष्ण प्रसाद दुलाल , जनार्दन चौधरी , रत्नकुमारी सेन खवास , लक्ष्मि ढकाल , निर ब थापा , केशब कार्की , श्रबण कुमार महतो, शुशिल चाँपागाई , अशोक पौडेल, वैशु दनुवार , र टेक बहादुर धिमाल रहनु भएको छ ।
त्यसैगरी २० जना महासमिति सदस्यहरुमा देवि प्रसाद आचार्य , जयराज संयोग लिम्बु , सत्यनारायण भगत , जयप्रकाश गच्छदार , भुखनि देवि माझी , केशब राजबंशी , भविष कुमार श्रेष्ठ , रञ्जित झा आशा कुमारी सरदार ,भक्तिनाथ माझी , पवन कुमार सारडा , दुर्गा कोईराला , सुचि चौधरी चुमनारायण तबदार ,सुवाष गच्छदार , प्रमिला गच्छदार , कृष्ण प्रसाद दुलाल , जनार्दन चौधरी र श्रबण कुमार महतो हुनुहुन्छ ।