र तिनको नमुना प
विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको त्रास अहिले नेपालमा पनि व्याप्त छ। अहिलेसम्म कसैमा पनि कोरोना संक्रमण नदेखिए पनि शंकास्पद बिरामीलाई अस्पतालका आइसोलेसनमा राख्ने रीक्षण गराउने क्रम जारी छ।
तर अझै पनि हामी सबैलाई नेपालमा कोरोना परीक्षण कहाँ र कसरी गराइन्छ भन्ने थाहा भइसकेको नहुन सक्छ।यसै सन्दर्भमा कोरोना छ कि छैन भनेर परीक्षण गराउने नेपालको एक मात्र प्रयोगशाला काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यस्तै ९ जिज्ञासाको उत्तर दिएको छ।
जसलाई जनहितका लागि यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छः
१। कोरोना भाइरसको परीक्षण कुन ठाउँमा गरिन्छरु
– यो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, काठमाडौंमा गरिन्छ।
२। कोरोनाको शंका भएमा नमुना संकलन गर्ने व्यवस्था छ कि छैनरु
– शंकास्पद बिरामीलाई आइसोलेसनमा राख्नुपर्ने भएकाले नमुना सम्बन्धित अस्पतालले संकलन गरेर यस अस्पतालमा पठाउनुपर्नेछ।
३। संकलन गरिएको नुमना कुन विधि अपनाई प्रयोगशालामा पठाउन सकिन्छरु
– भीटीएममा संकलन गरिएको नमुनालाई ट्रिपल प्याक गरी कोल्ड चेन मेन्टेन ९२–८ डिग्री सेन्टिग्रेड० गरेर प्रयोगशालामा खपठाउनु पर्नेछ
४। कोरोना भाइरस जाँचका लागि कति पैसा लाग्छरु
– हाललाई यो जाँच प्रयोगशाला निःशुल्क गरिन्छ।
६। कोरोना भाइरस जाँचका लागि कुन कुन नमुना संकलन गरिन्छरु
– यसका लागि परामर्शपछि मात्र जाँच गराउन सकिन्छ।
७। कोरोना भाइरस जाँचका लागि नमुना संकलन कति बजेसम्म गरिन्छरु
– भीटीएममा संकलन गरिएको नमुनालाई ट्रिपल प्याक गरी कोल्ड चेन मेन्टेन ९२–८ डिग्री सेन्टिग्रेड० गरेर ल्याएको खण्डमा २४सै घण्टा यस प्रयोगशालामा संकलन गरिन्छ –कार्यालय समयमा नमुना संकलन गर्ने ठाउँमा र अन्य समयमा कार्यालय सहायकलाई बुझाउन सकिन्छ।
८। कोरोना भाइरस परीक्षणको रिपोर्ट आउन कति समय लाग्छ र कुन ठाउँबाट लिनेरु
– यो परीक्षणको रिपोर्ट आउन २४ देखि ४८घण्टासम्म लाग्छ। लिखित रिपोर्ट यस प्रयोगशालाबाट लिन सकिनेछ। रिपोर्ट पोजेटिभ ९कोरोना संक्रमण भएको० भएका खण्डमा सम्बन्धित अस्पताल र डाक्टरलाई तुरुन्त जानकारी गराइनेछ।ञ
९। यो परीक्षणका लागि सम्पर्क व्यक्तिहरूको मोबाइल नम्बर कुन कुन होरु
डा। श्रवणकुमार मिश्र ९८५११६८२२०
डा। रञ्जित शाह ९८२७७०१४६५
राजेशकुमार गुप्ता ९८५१२३९९८८
दिनेश थापा मगर ९८२३१६८५४० ९रातिका लागि०
नरेश थापा मगर ९८०३१५२१४९ ९रातिका लागि० । (नेपालखबर