Pin It

 


डा।केदार कार्की
परिचय
कडकनाथ अथवा बि एम सी कुखुरा एक कालो मासु हुने कुखुराको प्रजाती हो जसको रौ अनि छाला समेत कालो हुन्छ ्र कडकनाथ कुखुरालाइ स्थानीय भाषामा कालामासी , कालामास पनि भनिन्छ । किनभने यसको मासु ,छाला ,शरीरको रौ कालो हुन्छ ।


भारत मध्य प्रदेश उत्पति मानिएको यो कालो कुखुरा , भारत को आदिबासी समुदाय मा लोकप्रिय छ ्र आदिवासी समुदायले यो प्रजाती को कुखुरालाई विभिन्न चाड्पर्ब, देबिदेउता लाई बलि चढाउन उपभोग गरिने भएकाले कालान्तरमा अत्यधिक कुखुरा मारिए र उत्पादनमा कमि आयो जस्का कारण जङ्गल भएका पनि मासिए । त्यसकारण कडकनाथ कुखुरालाई लोपोन्मुख पनि मानिन्छ ।कडकनाथ प्रजातिको कुखुरा पालान र यसको ब्यवसायले नेपाल मा राम्रो सम्भावना बोकेको छ । कडकनाथ कुखुराको मुख्य बिसेशता भनेको स्थानीय बातावरण मा सहजै बढ्ने , रोग प्रति रोधात्मक छेमता भएको ,केहि गर्मी र मध्यम खालको तापक्रम भएको क्षेत्रमा घुलमिल हुन सक्ने र त्यस्तो वातावरणमा राम्रो सँग हुर्किन सक्नु हो । त्यसैले नेपाल को तराइ र पहडी भेगमा यो प्रजातिको कुखुरा को राम्रो सम्भावना देखिएको छ ।
पोषण तत्व
१ ०प्रोटिन को मात्रा २५५ भन्दा बढी हुन्छ साधारन्तय चराहरुमा १८ देखि २० ५ सम्म मात्र प्रोटिन हुन्छ ्र
२० अजयभिकतभचय िको मात्रा ण्।७३ – १ ।०५ ५ जबकि सेतो कुखुरा मा १३ – २५ ५ अजयभिकतभचय िहुन्छ ्र
३०अमीनो एसिडको मात्रा उच्च हुन्छ
४० भिटामिन द्यज्ञ,द्यद्द,द्यट, द्यज्ञद्द, ऋ र भ्, लष्बअष्ल , उचयतभष्ल, ाबत, अबअिष्गm, उजयकउजयचगक, ष्चयल, लष्अयतष्लष्अ बअष्मक आदि रहेको हुन्छ ।


मेडिसनल महत्व
१ ० महिलाहरु मा देखिने बाजोपन को उपचार , मष्तिस्क सम्बन्धित रोग , मुटु सम्बन्धित रोग हुने हरुको लागि यो जातको कुखुरा को मासु राम्रो हुन्छ्र
२० दिर्घकालीन रोग हरु जस्तै बचतजचष्तष्क, बकतजmब, अबलअभच, ऋइएम्, मष्बदभतभक र भाइरल रोग हरु जस्तै जभउबतष्तष्क ऋ र ज्क्ष्ख्रब्क्ष्म्क् का लागि यो कुखुराको मासु फाइदा जनक छ ।
३० द्ययियम एचभककगचभ को समस्या हुने हरुका लागि पनि यस्को मासु औषधी को रुपम प्रयोग हुँदै आएको छ ।
४० यो कुखुरा को मासु मा हुने पोषण तत्वहरु कारण ,रोग प्रतिरोधक को रुपमा पनि यस्को मासु प्रयोग गर्न सकिन्छ ।
५ ० यसको अण्डा मा समेत उच्च रुपमा प्रोटिनको मात्र हुने र फ्याट को मात्र कम हुने हुदा मानव स्वास्थ्य को लागि अति उत्तम हुन्छ ्र यस्को प्रयोग ले टाउको दुख्ने , रिङ्गटा लाग्ने र किड्नी को समस्या लाई नि कम गराउछ ।
नेपाल मा कडक नाथ जात को कुखुरा को ब्यबसायिक सम्भाना छ र हालसालै कहिँ कतै यसको पालन समेत गर्न थालिएको छ ्र यो कुखुरा नेपाल जस्तो हावापानी मा सजिलै गर्न सकिन्छ । हेर्दा कालो हुने हुदा धेरै ले यसलाई मन नपराउने भएता पनि यसको पोषण तत्व को हिसाब ले उत्कृस्ट कुखुरा को मासु मा कालो कुखुराको मासु पर्छ्र ।