विराटनगर, बैशाख २९ गते , विराटनगर महानगरपालिका वार्ड नं ४ का नेपाली काँग्रेशका वार्ड पार्टि सभापति राजकुमार तबदारले आज एक समाराहका विच ४ नं वाडाध्यक्ष देवेन्द् पोख्रेल लाइ पार्टिले स.कलन गरेको३५ क्विन्टल ग्रेडी∙ गरिएको मंसुलि चामल लगाएत राहत वितरणगर्नु भयो ।
कोरना भाईरशको माहामारी लाई रोक्न सरकारले चौथो पटक लकाउन आगामि जेष्ठ ५ गते सम्म लाइृ गरेपछि दैनिक ज्याला मजदुरी गरिखाने जनता भोकभोकै पर्न थाले पछि ४ नं वडा पार्टिका ंंसभापति राजकुमार तबदारको नेतृत्वमा २५ के जिका दरले १४0 बोरा ग्रेडिड्ड मंसुलि चामल र २५० पकेट नुन र्पािटले आफ्नो तर्फ बाट रकम संकलन गरी राहत सामागी्र ४नं वडाध्यक्ष देवेन्द्र पाख्रेललाई बितरणका लागी हस्तान्तरण गर्नु भयो ।
४नं वडा पार्टि कार्यालय कंचनबारीमा आज बिहान राहत हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेशका तर्फबाट पुर्ब मन्त्रि दिलिप गच्छदार , शिबकुमार बस्नेत त्यसैगरी केन्द्रिय सदस्य अमृत अर्याल , जिल्ला सभापति डिग बहादुर लिम्बु , जिल्ला सचिब नागेश कोईराला ,लगायत महासमिति सदस्य एवं जिल्ला तथा क्षेत्रिय समितिका नेताहरुको सो कार्यक्रममा उपस्थिति रहेको थियो ।