Pin It

पुस १९ गते भएको रमाइलो जेसिज शाखाको वार्षिक साधारण सभा २०२२ बाट अध्यक्षमा सर्ब सम्मत त्रिभुनाथ फुयाल (सन्तोष )निर्बाचित हुनु भएको छ । रमाईलो शाखाको चौथो साधारण सभा तथा शाखा अधिबेसन रमाइलो साकोस कानेपोखरी ६ को सभा हलमा सम्पन्न भएको हो ।

बेलुका ५ बजे बाट सुरु भएको उक्त अधिबेसन बाट अध्यक्ष जेसि त्रिभुनाथ फुयल, कार्यकारिणी उपाध्यक्षमा जेसी मनोज अधिकारी, जेसी चन्द्र कुमार मगर (राजु), उपाध्यक्षमा जेसि दिपक फूयल, जेसी अनिल रिजाल, जेसी मनिष न्यौपाने, जेसी कमल आचार्य र सचिवमा जेसी सुनिल श्रेष्ट पदाधिकारी निर्वाचित हुनु भएको छ ।

सो अवसरमा नेपाल जिसिजका कार्यकारिणी उपाध्यक्ष जेसि सुनिल तिमल्सिना लगायत पथरी जेसिज, लेटाङ जेसिजका पदाधिकारीको पनि उपस्थिति रहेको थियो। रमाइलो जेसिज शाखाले स्थापनाको छोटो आवधिमा नै बिभिन्न सामाजिक कार्य गर्दै आफ्नो सामाजिक उचाई उच्च बनाउदै आएको छ ।