Pin It

 

विराटनगर, माघ ९ गते, हिजो साँझ बिराटनगरमा एमाले राप्रपा विच भएको सहमति अनुसार राष्ट्रिय सभा चुनाबमा एमाले राप्रपाको गठबन्धन हुने पक्का भएको छ ।


हिजो साँझ एमाले कोशी प्रदेश अध्यक्ष धनश्याम खतिवडा र राप्रपा कोशी प्रदेश अध्यक्ष राम थापा विच सहमति पत्रमा हस्ताक्षर गरी एमाले की उमेदवार महिला बाट श्रीमती रुक्मिणी कोइराला र राप्रपाका अन्य समुह तर्फका उमेदवार उद्धव पौडेल लाइ जिताउन सहमति पत्रमा हस्ताक्षर भएको छ । एमालेको तर्फबाट उमेदवार बन्नुभएका पर्शुराम अधिकारीलाइ हालका लागी पार्टीले बशाउने निर्णय गरेको बताइएको छ ।