चैत १२,
काठमाडौं स् पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले ज्यालादारीमा गुजारा गर्ने र अशक्तहरूका लागि तुरून्त आर्थिक प्याकेज तुरून्त आग्रह गरेका छन्।
सरकारले हिजो ९मंगलबार० देखि मानवीय गतिविधी घरभित्रै सीमित राख्न देशव्यापी ुुलकडाउनुु घोषणा गरेपछि दैनिक ज्यालादारीमा जीवन धान्नेहरूको जीवन कष्टकर बन्दै गइरहेका बेला पूर्वप्रधानमन्त्री एवम् अर्थमन्त्रीसमेत रहेका डा। भट्टराईले सरकारसँग यस्तो माग गरेका हुन्।
उनले इन्टरनेट सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ुदेशको ुलकडाउनु ७ दिनभन्दा बढी लम्बिनसक्छ, अतस् कोरोनाभाइरस सँगसँगै भोकभाइरसको बन्दोबस्ती गर्न ढिला नगरौं। ज्यालादारीमा गुजारा गर्ने र अशक्तहरूको निम्ति तुरून्त आर्थिक प्याकेज हुनुपर्योइ, संघको वित्तीय दायित्व, प्रदेशको अनुगमन, स्थानीयको कार्यान्वयन र डिजिटल प्रविधिको प्रयोग मोडेल हुनसक्छ।ु