बिराटनगर, श्राबण ६ गते , महामानब विश्वेश्वर प्रसाद कोईरालाको ३९ औं स्मृति दिवशको उपलक्ष्यमा नेपाली काँग्रेश विराटनगर ४ नं. वार्ड कमिटिले जेष्ठ क्रियासिलहरु लाई दोसल्ला र प्रमाणपत्र लै सम्मान गरेको छ ।
लामो समयदेखि नेपाली काँग्रेशको क्रियासिल सदस्य रहि कुनैपनि परिस्थितिमा विचलित नभई पार्टी लाई निरन्तर सहयोग पुर्याउने साठी बर्ष पुरा भइसक्नु भएका १० जना जेष्ठ क्रियासिल सदस्यलाई कार्यक्रमका प्रमुख अतिथि १ नं.प्रदेशसभा सदस्य माननिय चुमनारायण तबदार , विशिष्ट अतिथि पुर्बमन्त्रि शिबकुमार बस्नेत ४ नं.वडाध्यक्ष देबेन्द्र पोख्रेल , कार्यक्रमका सभापति राजकुमार तबदार लगायतका अतिथिहरुले सम्मानित हुनुहुने जेष्ठ क्रियासिल सदस्यहरु देविप्रसाद दहाल , कृष्ण प्रसाद धिताल , पिताम्बर पोख्रेल , रामसुन्दर राय , उमेश पौडेल , ध्रुपनारायण साहा , माधवि कटुवाल , बन्दना पौडेल , विन्दा कार्की र चनछिमि श्रेष्ठ लाई दोसल्ला र प्रमाणपत्र ले सम्मान गर्नुभएको थियो ।
त्यसैगरी कार्यक्रम लाई प्रमुख अतिथिको तर्फ बाट माननिय सांसद चुमनारायण तबदार , पुर्बमन्त्रि शिबकुमार बस्नेत , महासमिति सदस्य प्रमिला गच्छदार , ४नं.वडाध्यक्ष देवेन्द्र पोख्रेल , अधिबक्ता विनयहरी दहाल , ने का मोर∙ जिल्ला सदस्य संजय मंडल लगाएतका बक्ताहरुले विपिको योगदानको चर्चा गर्दै कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व ने का ४ नं.वडासमिति सभापति राजकुमार तबदार ले स्वागत मन्तब्य उपसभापति हरी मोदीले र कार्यक्रम संचालन सचिब देबचन्द्र घिमिरेले गर्नु भएको थियो ।
त्यसैगरी ने का कटहरी गाँउसमिति द्धुारा कटहरी वार्ड नं. ७ को बनस्खण्डिमा सम्पन्न ३९ औं वि पि स्मृति दिबशको प्रमुख आतिथ्यता नेका महासमिति सदस्य विश्वनाथ रिजालले गर्नु भएको थियो भने सभापतित्व नेका कटहरीका सभापति रामकुमार कामतले गर्नुभएको थियो ।
त्यसैगरी ३९ औं विपि स्मृति दिबशको उपलक्ष्यमा विराटनगर महानगरपालीका वार्ड नं. ३ को वडा कार्यालयमा आयोजित एक कार्यक्रममा वडाध्यक्ष विनोद बस्नेतले स्थानिय तथा राष्ट्रिय स्तरका खेलाडी हरुलाई २५ जोर ट्रयाक सुट वितरण गर्नुभएको समाचार प्राप्त भएको छ ।