मोर∙ जिल्लाको विकट गाउँ पालीका मेक्लाजु∙ तत्कालीन मधुमल्ला गा वि स , टाँडी , रमितेखोला र जाँते गा वि स का तिन वटा वार्ड मिलेर बनेको अधिकांश पहाडी भु भाग रहेको ,सुविधा सम्पन्न मोर∙ जिल्लाको विकट गाँउ पालीका हो । प्रस्तुत छ मेक्लाजु∙का प्रथम गाँउ पालीका उपाध्यक्ष सरला राई संग परिवर्तन खबर डट कम डट ए पि ले न्याय क्षेत्र संग सम्बन्धित रहेर गरेको कुराकानिको सार संक्षेप ः
Ò अपाध्याक्ष ज्यू स्वागत छ याहाँलाई परिवर्तन खबर डट कम डट एन.पी.मा ।
. हजुर धन्यवाद ।
Ò मोरङ्ग जिल्लाको विकट गाउँपालिका मेक्लाजुङ्गको उपाध्यक्ष भएको नाताले यस गाउँपालिकामा विषेश गरी महिलाका समस्या र समग्र समस्यालाई कसरी न्याए सम्पादन गर्नु भयो र समस्याहरु कस्ता थिए जनताहरुका ?
. समग्रमा भन्दा खेरी महिलाको मात्रै नभएर महिला, पुरुष सवै मानव जातीका समस्या र विवादहरु आउँछन, तपाइले संस्थापक उपाध्यक्ष भनि हाल्नु भयो यो संघियता पछिको पहिलो चोटिको गाउँपालिकाको जन प्रतिनिधि भएको हिसावले हामी निर्वाचित भए देखि एक वर्ष सम्म त मान्छेहरुलाई न्यायीक समिति छ हामी विवाद मा पर्यौ भने त्याहाँ जानुपर्छ, हाम्रो विवादहरु त्याहाँ मिल्छ र मिलाइन्छ र न्याय पाइन्छ भन्ने कुरा थाहा भएन हामी जन प्रतिनिधिहरु पनि संघियता अन्तरगतको सुरु चोटीको जन प्रतिनिधि भएको हिसावले हामी सिकेर आएका थिएनौ अहिलेपनि अभ्यास मै छौ, यो न्याय क्षेत्र भएकोले त झन कानून पढेर आएको पनि होइन । पहिले देखि काम गरेर आएको पनि होइन, त्यसैले हामी पनि अन्धुनमा थियौ र एक वर्ष सम्म त हामीले काम गर्न खासै सकेनौ, हामीलाइ तालिमहरु पनि थिएन कसरी न्याय सम्पादन गर्ने भनेर, जसो तसो न्याय सम्पादन गरियो साना तिना विवादहरु मिलाइयो,। भुगोलका हिसावले मेक्लाजुङ्ग विकट छ । विवादहरु आउँदा सुर सुरुमा सदरमुकाम नजिकैको आयो सुरु सुरुमा महिलाहरु घर भित्रै अल्मलिने र सोझा सिधा भएका हुनाले पनि अन्याय पेरमा गाउँपालिकामा न्यायीक समुह छ, अन्याय पर्यो भने त्याहाँ जानुपर्छ भन्ने थाहा थिएन र एक वर्ष सम्म वहाँहरु आउनु भएन । अरु अरु विवादहरु आए जस्तै जग्गाको विवाद, सिमानाको विवाद ,कुलो साँघको विवाद यस्ता विवादहरु आए हामीले जेने तेने मिलायौं । त्यसपछि अरु अरु संघ संस्थाहरुले मंत्रालयहरुले तालिमहरु आयोजना गरेर तालिम दिलाए हामीले नै पनि तालिमहरु आयोजना गर्यौ,। स्वाभावैले महिला भएको हिसावले होला अव प्राय जसो उपाध्यक्ष महिला मात्रै छौं । यो हाम्रो पेवा त होइन तर हामी पहिलो चोटीको निर्वाचित जन प्रतिनिधिहरु मध्ये सक्दैनन भनेर होला महिलालाइ उप प्रमुख वनाएको छ । त्यसैले माया गरेर दया गरेर संघ संस्थाहरुले हामीलाई धेरैवटा तालिम दियो । त्यसपछि जस्तो सुकै हाम्रो अधिकार क्षेत्र भित्र परेको उजुरीहरुलाई दोश्रो वर्ष देखि चाहि एकदमै राम्रो हेर्न थाल्यौ,। त्यसपछि चाहि महिलाहरु पनि आउन थाले अघि तपाइले भने जस्तो महिलाका घरेलु हिंसा र सामाजिक खटपटहरुका मुद्दाहरु आए तर ठ्याक्कै महिलाहरुको धेरै छैन, मेक्लाजुङ्ग गाउँपालिकामा भन्ने हो भने महिलाहरुको केश भन्दा अरु सामाजिक मुद्दाहरु वेसि छन । सामाजिक भन्दा पनि “ओभरअल” जग्गाको विवाद अनि वाटो घाटो, पुल पुलेसोको यस्तो विवादहरु परेको छ । महिलाको चाहि विषेश श्रीमान श्रीमतीको झगडा , सम्बन्ध विच्छेद, सम्बन्ध विच्चेद त हाम्रो अधिकार क्षेत्र भित्र पर्दैन तर पनि हामीले वहाँहरु कति पयलाई मिलाएर पठाएका छौं । खास गरि महिलाको घरेलु झै-झगडा, सम्बन्ध विच्छेद र घरेलु हिंसाका केसहरु आउँछ सुरु सूरमा त निक्कै गरो भयो, पछि तालिम लिएपछि कानून नपढेका भए पनि हामीले किताव र कार्यविधि हेरेर काम गार्यौ ।
Ò न्याय सम्पादनको कुरालाई एक छिन थाति राखौं, याहाँ महिला पनि हुनुहुन्छ र नेपालको ऐन कानूनमा स्थानिय सरकारमा उप-प्रमुखको मात्र जिम्मेवारी दिने व्यवस्था गरियो यसको पक्षमा थाहाँ कतिको हुनुहुन्छ ?
. कानूनमा संविधानमा त्यस्तो लेखिएको छैन, प्रमुख वा उप प्रमुखमा एक जना महिला भनेको छ । उप प्रमुखमा चाहि महिलै हुनु पर्छ भनेर कानूनमा छैन ।
Ò तर देशै भरि उप प्रमुख मात्र महिलाहरुलाई दिइयो नि ?
. हैन त्यो कार्यान्वयनमा चाँहि कहि तल माथि भयो ।
Ò कार्यान्वयन पक्षमा याहाँ कतिको सन्तुष्ट हुनु हुन्छ ? पार्टीहरुले महिलाहरु प्रति कार्यान्वयनमा गरेको विभेदले महिलाहरु प्रतिको अपहेलना नै भन्नु पर्छ नी यहाँलाई के लाग्छ ?
. हैन यस्तो छ, कति ठाउँमा चाहि महिला अलि असक्षम छैन , योग्य छैन अयोग्य छ भनेर पनि होला, कति ठाउँमा चाँहि महिला ले लिन नचाहेर पनि हो । अव अलि पछिल्लो समयमा चाहि अव त हामी चार वर्ष साढे चार वर्ष व्रmश गरि सक्यौ, अव आउने निर्वाचन देखि चाहि महिलाहरु पनि प्रमुख भएर आउनुहुन्छ भन्ने विश्वास लिए हुन्छ ।
Ò धन्यवाद उपाध्यक्ष ज्यू
. धन्यवाद । अव आउने निर्वाचन देखि महिलाहरु पनि स्थानिय निकाय प्रमुख हुने छन - उपाध्यक्ष राई
ड्ड अपाध्याक्ष ज्यू स्वागत छ याहाँलाई परिवर्तन खबर डट कम डट एन.पी.मा ।
. हजुर धन्यवाद ।
ड्ड मोरङ्ग जिल्लाको विकट गाउँपालिका मेक्लाजुङ्गको उपाध्यक्ष भएको नाताले यस गाउँपालिकामा विषेश गरी महिलाका समस्या र समग्र समस्यालाई कसरी न्याए सम्पादन गर्नु भयो र समस्याहरु कस्ता थिए जनताहरुका ?

ड्ड न्याय सम्पादनको कुरालाई एक छिन थाति राखौं, याहाँ महिला पनि हुनुहुन्छ र नेपालको ऐन कानूनमा स्थानिय सरकारमा उप-प्रमुखको मात्र जिम्मेवारी दिने व्यवस्था गरियो यसको पक्षमा थाहाँ कतिको हुनुहुन्छ ?

ड्ड तर देशै भरि उप प्रमुख मात्र महिलाहरुलाई दिइयो नि ?

ड्ड कार्यान्वयन पक्षमा याहाँ कतिको सन्तुष्ट हुनु हुन्छ ? पार्टीहरुले महिलाहरु प्रति कार्यान्वयनमा गरेको विभेदले महिलाहरु प्रतिको अपहेलना नै भन्नु पर्छ नी यहाँलाई के लाग्छ ?

ड्ड धन्यवाद उपाध्यक्ष ज्यू
. धन्यवाद ।