Pin It

  मोर∙ जिल्लाको विकट गाउँ पालीका मेक्लाजु∙ तत्कालीन मधुमल्ला गा वि स , टाँडी , रमितेखोला र जाँते गा वि स का तिन वटा वार्ड मिलेर बनेको अधिकांश पहाडी भु भाग रहेको ,सुविधा सम्पन्न मोर∙ जिल्लाको विकट गाँउ पालीका हो । प्रस्तुत छ मेक्लाजु∙का प्रथम गाँउ पालीका अध्यक्ष देवि प्रसाद आचार्य र उपाध्यक्ष सरला राई संग परिवर्तन खबर डट कम डट ए पि ले विकाश निर्माण र न्याय क्षेत्र संग  सम्बन्धित रहेर गरेको कुराकानिको सार संक्षेप ः

Ò अध्यक्ष ज्यु परिवर्तन खबर डट कम डट एन पि मा याँहा लाई हार्दिक स्वागत छ ।

= धन्यबाद ।

Ò अध्यक्ष ज्यु मेक्लाजुड्डका जनताले याँहा लाई पहिलो पटक बहुमतका साथ अध्यक्ष बनाए , पहिलो पटक अध्यक्ष हुँदा मेक्लाजुड्डका आधारभुत विकाश निर्माण लाई कसरी परिचालन गर्ने याँहाको सोच थियो ?

= धन्यबाद परिवर्तन खबर डट कम डट एन पि का सम्पादक ज्यु लाई । विषेशत २०७४ सालको निर्वाचनमा म उमेदवार भएर आउदा मेक्लाजुड्ड गाँउ पालकिा पुन संरचनामा परेपछि , मधुमल्लाका छ वटा वार्ड , रमितेखोला सिंगै , टाँडी सिंगै गा वि स  र जाँतेका दुई वटा वार्ढ मिलेर संरचना बन्यो । मेरो मधुमल्लाको बसाई लामो सोहि क्रममा म शिक्षण पेशामा लागेर साबिक कै रमिते खोलामा पाँच बर्ष शिक्षण पेशा पनि गरे , यसरी शिक्षण पेशामा रहँदा मेक्लाजुड्डको भुगोल पनि अध्ययन गनेृ मौका पनि पाँए र याहाका बाशिन्दा संग घुलमिल हुने मौका पनि पाँए, त्यहि कारणले पनि मैले वाहाँ हरुको मत प्राप्त गरेर गाँउ पालीकामा निर्वाचित भएर आँए । याँहाका त्तकालिन समस्याहरु विकराल नै थिए । हाम्रो सतरी प्रतिशत भु भाग पहाडमै पर्छ ।बाटोघाटोको अभाब ले यातायातको असुविधा , कतिपय ठाँउमा त बर्षाको बेला खोलानाला बाढी आउनाले पैदल यात्रा सम्म गर्न नसकिने कारण ले जनता दैनिक उपभोग्य सामाग्री प्राप्त गर्न र उपचार बाट समेत बन्चित थिए । यो पाँच बर्षमा हामिले यातायातको असुविधा हटाउन खोलाहरुमा पुल , कलभटहरु निर्माण गरेर बाटो सहज बनायौं ।

  शिक्षा क्षेत्रमा हाम्रो ३८ वटा सामुदायीक विधालयहरु विधमान छन । तिनिहरु लाई शिक्षाको गुणस्तर कायम गराउन त्याँहाका भौतिक , शैक्षिक अबश्था लार्य ब्याबस्थापन गर्ने कुरामा हामिले त्यो क्षेत्र लाई पनि बढी लगानि गर्नु पर्छ भन्ने मान्यता बनायौं । संग संगै जनताले अपेक्षा गरेको सब भन्दा नजिकको सरकार स्थानिय सरकार भउको हुनाले हामि संग प्शासनिक सेवा दिने कुरामा हामि लाई थुप्रै असुविधाहरु थिए । हामि संग तत्कालिन अबश्थामा ३ वटा भवनहरु थिए । साविकको रमितेखोला , टाँडी र मधुमल्लामा पुराना ३ वटा भवन थिए । रमितेखोला गा वि स को भवन जिणर् भएको हुनाले त्यसलाई ब्याबस्थापन गर्ने गरेर अहिले ना वटै वडामा प्रशासनिक भवन निर्माण गरिसकेका छौं ।

स्वास्थ्य क्षेत्रमा हामीलाई कठीन थियो ४ वटा स्वास्थ्य चौकीहरु थिए स्वास्थ्य क्षेत्रमा सेवा पुर्याउनका निम्ति कठीनाइ भएको अवस्था थियो । अहिले नौ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्यौ र ४ वटा स्वास्थ्य केन्द्रलाई अपडेट गर्दै जाने व्रmममा संचालन गरेका छौैं, २ वटा मा ल्याव संचालन गरेको अवस्था रहेको छ र संगसंगै यातायातको सुलभता वनाउनका निम्ति हामीले हरेक टोल वस्तीमा वाटो ग्राभेल गर्ने कामहरु गरेको अवस्था रहेको छ ।

त्यसै गरी हामीले यो ५ वर्षको विचमा स्थानिय श्रोत वाट नै ८ किलो मिटर सडक कालो पत्रे गरिसकेका छौं । केहि पुलहरु अहिले ठेक्का लागेको छ । १० वेडको हस्पिटल अहिले वन्न सुरु भएको छ, वहुवर्षे योजनामा/गाउँपालिकाको भवन २८ सालमा वनेको जिणर् भवन थियो, त्यसलाई मासेर अहिले तिन तलाको भवन निर्माणका व्रmममा अगाडी वढेका छौं । त्यसै गरी शान्ति सुरक्षाका रुपमा पनि हाम्रोमा चुनौती थुप्रै थिए, त्यसलाई व्यावस्थापन गर्ने कुरामा हामीले संघिय र प्रादेशिक सरकार संग समन्वय गरेर हामी संग भएको मधुमल्ला प्रहरी चौकीलाई इलाका प्रहरी कार्यालय (ख) वनाएका छौं । टाडीमा अस्थाइ प्रहरी चौकी निर्माण भएको छ भने रमिते खोलामा पनि अस्थाइ श.सस्त्र वेश क्याम्प राखेर शान्ति सुरक्षाको क्षेत्रमा पनि हामीले व्यावस्थापन गर्ने कुरा गरेका छौं ।

त्यसै गरी खानेपानीको सवालमा पनि हामी संग थुप्रै चुनौतीहरु थिए, त्यसलाइ पनि व्यावस्थापन गर्ने कुरामा प्रदेश संघिय सरकारवाट कामहरु भइरहेको अवस्था रहेको छ । हाटवजारहरु व्यावस्थापन गर्ने कुरामा पनि निरन्तर लागी रहेका छौं ।

Ò            यस गाउँपालिका का आधारभुत चुनौतीहरु पुरा गर्न याहाहरु कतिको सफल हुनु भयो ?

    .           चुनौतीहरु त हामी संग थुप्रै छन, अहिले पनि मेक्लाजुड्ड गाउँपालिकामा वसोवास गरेका वासिन्दाहरुले    चर्चीएको जमिनको स्वामित्व अहिले पनि छैन, सतरी प्रतिशत जमिन हामी संग ऐलानी रहेको छ ।

Ò            भनेपछि याहाँले सुकुम्वासी समस्याको कुरा गर्नु भएको ?

. अव्यवस्थीत रुपले वसेको अवस्था छ त्यसलाई व्यावस्थापन गर्न सकिएको छैन, त्यसै गरी शिक्षाको गुणस्तर     कायम गर्ने कुरामा पनि त्यसको रिजल्ट लामो समय लाग्ने भएकाले हामी अहिले त्यसलाई वढाउने कुरामा                 लागी रहेका छौं । गरिबिको चपेटामा पनि परेको मेक्लाजुड्ड गाउँपालिका, याहाँ पनि आधारभुत वर्गका वासिन्दाहरु वसोवास गर्छन र कतिपय ठाउँमा सिँचाइको असुविधाका कारणले सुख्खा जमिन भएको हुनाले हाम्रो मात्रै उत्पादनले धान्ने अवस्था छैन । यिनिहरुलाइ व्यावस्थापन गर्नका निम्ति अझै पनि चुनौती रहेको अवस्था छ । यसलाइ हामीले सामान्य पुर्वाधार विकाशका रुपले अगाडी वढाउनु पर्नेछ र हामीले यो ५ वर्षको विचमा विपन्न परिवारलाई स्थानिय गाउँपालिकाकै श्रोतवाट २७ वटा घर निर्माण गरेर दिइसकेका छौं । संघिय सरकारले नागरिक सुरक्षित आवास कार्यव्रmम अनुसार ३ सय ९७ घरलाई फुसको छाना वाट विस्तापन गर्ने कार्यव्रmम कार्यान्वयनको अवस्थामा रहेको छ । हाम्रो गाउँपालिका पर्यटकीय क्षेत्रको रुपमा विकाश गर्न सकिने भएकोले संघिय सरकारको पर्यटन मंत्रालय अन्तरगत “पर्या पर्यटन” सुधारका निम्ति सिमसार संरक्षण गर्ने कुराहरुको वारेमा अहिले हामीले ६ नम्बर र वार्डमा रहेको वेतीनी सिमसार क्षेत्रलाई पर्या पर्यटनको निम्ति विकाश गर्नलाई संघिय सरकार मार्फत साढे तिन करोड रकम साझेदारीमा समपुरक वजेट मार्फत संचालन गर्ने गरी आएको छ । त्यो टेण्डर मार्फत काम सुरु हुन लागेको छ । त्यसै गरी १० वेडको हस्पिटल संघिय सरकार मार्फत साढे आठकरोड लागतमा निर्माणको काम सुरु हुन लागेको छ । र केहि यातायातका असुविधा भएका ठाउँहरुमा झोलुड्डे पुल निर्माण हुने व्रmम जारी र संग संगै हामीले यो वर्ष टाडी क्षेत्रमा रहेका चुरे वाट वग्ने खहरेहरुमा ६ वटा पुल निर्माण गर्नका निम्ति ४ वटाको टेण्डर प्रकृया सकेर २ वटाको सम्झौता भइसकेको छ । समपुरक वजेटवाट हामीले यिनै कामहरु गरिरहेका छौं ।

Ò            अध्यक्ष ज्यू जन निर्वाचित स्थानिय प्रमुख भएको नाताले जनताका आधारभूत कुराहरुलाइ एक हद सम्म पुरा गर्न सकेकोमा कतिको सन्तुष्ट हुनु हुन्छ ?

. हामीलाइ नयाँ संरचनामा नव निर्वाचित भएर आइसकेपछि कार्यपाली न्यायपालीका र व्यावस्थापिका तिनटै तहवाट व्यावस्थापन गरेर जानु पर्ने अवस्थामा हामीलाई लगभग दुइ वर्ष अभ्यासको रुपमा कानून निर्माण गरेर जानुपर्ने कुरामा हरेक कुरामा हामी अल्मलिनु पर्ने अवस्था पनि रहयो । त्यति वेला जनताको अपेक्षा पनि ठुलो थियो, जनताको घर दैलोमा पुग्ने सडक थिएनन । त्यसलाइ हामीले व्यावस्थापन गर्दै गयौं र सन्तुष्टी लिने कुरामा त हामी संग संतुष्ठीको पुणर्ता नहुने रहेछ अझै पनि हाम्रा थुप्रै अधुरा कुराहरु छन ।यसलाई पहाडसंग कसरी जोडने, माथिल्लो जिल्लाहरु संग कसरी जोडेर वढी भन्दा वढी फाइदा लिने, रोजगार कसरी सृजना गर्ने, अन्य अपुग रहेका व्यावस्थापन कसरी गर्ने, सुख्खा क्षेत्रमा पानीका श्रोतहरु कसरी सुलभ रुपमा उपलब्ध गराउने भन्ने कुरामा अहिले पनि थुप्रै कुरामा स्थानिय रुपमा रहेको श्रोत र साधनले भ्याएसम्म र त्यसलाई सहि ढंगले सदुपयोग गरेर अगाडी वढेको नै मैले महशुस गरेकोले सन्तुष्टी सामान्य मात्र लिन सकिन्छ किनकी जनताका आवश्यकता हरु अझै थुप्रै छन तिनलाइ पुणर् सम्वोधन गर्न सकिएको छैन त्यसैले सन्तुष्टी हुने ठाउँ त्यति छैन । पुर्वाधार मार्ग कोर्ने काम चाहि हामीले गर्यौ भन्ने लाग्छ ।

Ò            तपाइको दृष्टिमा ५ वर्ष स्थानिय सरकर चलाउनु भनेको जन अपेक्षा अनुकुल सवै काम पुरा गर्न सकिने  कुरा होइन ?

.  पाँचै वर्षमा यि सवै कुरा पुरा हुदैनन तर पनि मलाइ लाग्छ हामी संग जुटेको श्रोत साधनलाई सहि ढंगले सदुपयोग गरेर हाम्रो आवश्यकता पुरा गर्ने काममा लागेको नै मैले चाँहि महशुस गरेको छु ।

Ò            यो विकट गाउँपालिकाको अध्यक्ष भएको नाताले समग्र मोरङ्गवासी र देशवासीलाई के सन्देश दिन चाहनु हुन्छ ?

.  धन्यवाद, हामी काम गर्दै आउँदा दुइ वर्ष हामीलाई सिक्ने व्रmममा लाग्यो ।  एक वर्ष कोविदले प्रभाव पार्यो, त्यस्ता चुनौतीको पनि सामना गर्दै हाम्रा वासिन्दालाइ सुरक्षित गर्ने कामहरु गर्यौ संग संगै फेरी दोश्रो भेरियन्ट सुरु भएर आयो, त्यसलेपनि हामीलाइ प्रभाव पार्यो त्यसका वापजुद पनि हामीले त्यो चुनौतीको सामना र विदेश समेत रहेका नागरिकलाई अझै पनि हामी महामारी वाट सुरक्षित भइसकेको अवस्था छैन स्वास्थ्य मापदण्डको पालना गरौं भन्न चाहन्छु र संग संगै व्रिmयाशिल राजनितितक दलहरुवाट मेरो कार्यकालमा जे सहयोग गर्नु भएको छ, म वर्हाहरु प्रति आभार प्रकट गर्दछु वाहाँहरुले हरेक कुरामा सपोर्टको गर्नुहुन्छ भन्ने अपेक्षा राखेको छु र व्यक्तीगत भन्दा पनि सामुहिक स्वार्थ वोकौं भन्दै विदा चाहन्छु । धन्यवाद ।