बुढीगंगा , फाल्गुण २६ गते नेपाली काँग्रेशले यतिबेला टोल संगठन निर्माण अभियान चलाई रहेको छ ।
आगामि २०७९ साल बैशाख ३० गते सम्पन्न हुने स्थानिय तहको निर्बाचनको तयारी स्वरुप काँग्रेशले आगामि चैत्र बाट घर घर जाँउ , काँग्रेश जिताँउ अभयिान लाई चलायमान बनाउन फाल्गुण भरमा देश भरी कै वडाहरुमा टोल संगठन निर्माण गर्ने जनाएको छ ।
यसे सिलसिलामा हिन्दि , भोजपुरी ,र नेपाली चलचित्र हरुमा चरित्र अभिनेताका रुपमा भुमिका निर्बाह गर्नु भएका कलाकार गणेश सुबेदी गत फाल्गुण २४ गते बुढीगंगा गाउपालीका वार्ड नं. २ को कलेजटोल को टोल सभापतीमा चुनिनु भएको छ । वाहाको नेतृतवमा २५ सदस्यीय टोल समिति बनेको हो । लामो समय चलचित्रमा सम्म सफल भुमिका निर्बाह गर्नु भएका कलाकार सुबेदी राजनैतिक नेताका रुपमा कति सफल हुनुहोला समयले बताउने छ । तर परविर्तन खबर डट कम वाहाको कार्यकालको सफलता को शुभ कामना दिन चाहन्छ ।