Pin It

बिराटनगर , चैत्र ७ गते , आगामि २०७८ चैत्र १० गते देखि चितवनको भरतप्रमा सुरु हुने दोश्रो महिला राष्ट्रिय फुटबल प्रतियोगीतामा भाग लिनका लागी बिराटनगर महानगर पालिकाको टिम आज चितवनको भरतपुर तर्फ प्रशथान गरेको छ ।


पहिलो चरणमा चितवनको भरतपुर नगरपालिकामा आगामि २०७८ साल चैत्र १० गते देखि सुरु भई चैत्र २८ गते सम्म संचालन हुने प्रतियोगीतामा ५० खेलका लागी बिराटनगर महानगरपालिका सहित ललितपुर महानगर पालिका , नेपाल पुलिस क्लब , स शस्त्र प्रहरी क्लब , नेपाल आर्मि , वालिड्ड नगरपालिका , धनगढी नगरपालिका र चन्द्रनिगाहपुर नगरपालिका गरि आठ ओटा टिमले प्रष्पिर्दा गर्नेछन ।
पहिलो चरणको लिगका लागी आज भरतपुर प्रश्थान गरेको टिममा खेलाडी िसहित टिम म्यानेजर उद्दब अर्याल , सहायक म्यानेजर सविन दहाल , प्रशिक्ष पारश चौधरी , सहायक प्रशिक्षक करण कार्र्की , मेकिल फिजियो रिजु पौडेल , सहायक रोजिता मगर रहन ुभएको छ ।
पहिलो चरणको लिग चैत्र २८ गते चितवनमा समाप्त भएपछि दोश्रो चरणको प्रतियोगीता
२०७९ साल बैशाख ६ गते देखि बैशाख २२ गते सम्म बिराटनगरमा संचालन हुने जानकारी टिम म्यानेजर उद्दब अर्याल ले परिवर्तन खबर डट कम लाई दिनुभयो । बिराटनगर , चैत्र ७ गते , आगामि २०७८ चैत्र १० गते देखि चितवनको भरतप्रमा सुरु हुने दोश्रो महिला राष्ट्रिय फुटबल प्रतियोगीतामा भाग लिनका लागी बिराटनगर महानगर पालिकाको टिम आज चितवनको भरतपुर तर्फ प्रशथान गरेको छ ।
पहिलो चरणमा चितवनको भरतपुर नगरपालिकामा आगामि २०७८ साल चैत्र १० गते देखि सुरु भई चैत्र २८ गते सम्म संचालन हुने प्रतियोगीतामा ५० खेलका लागी बिराटनगर महानगरपालिका सहित ललितपुर महानगर पालिका , नेपाल पुलिस क्लब , स शस्त्र प्रहरी क्लब , नेपाल आर्मि , वालिड्ड नगरपालिका , धनगढी नगरपालिका र चन्द्रनिगाहपुर नगरपालिका गरि आठ ओटा टिमले प्रष्पिर्दा गर्नेछन ।
पहिलो चरणको लिगका लागी आज भरतपुर प्रश्थान गरेको टिममा खेलाडी िसहित टिम म्यानेजर उद्दब अर्याल , सहायक म्यानेजर सविन दहाल , प्रशिक्ष पारश चौधरी , सहायक प्रशिक्षक करण कार्र्की , मेकिल फिजियो रिजु पौडेल , सहायक रोजिता मगर रहन ुभएको छ ।
पहिलो चरणको लिग चैत्र २८ गते चितवनमा समाप्त भएपछि दोश्रो चरणको प्रतियोगीता
२०७९ साल बैशाख ६ गते देखि बैशाख २२ गते सम्म बिराटनगरमा संचालन हुने जानकारी टिम म्यानेजर उद्दब अर्याल ले परिवर्तन खबर डट कम लाई दिनुभयो ।