विराटनगर असार १८ गते, नागरिक श-सक्तिकरणका लागी जागरण अभियान नेपालले आज भ्रष्टाचार विरुद्ध पदयात्रा गर्दै चेतावनि सहित को ज्ञापन पत्र बुझाएकोे छ ।
अभियानले आज बिहान ११ बजे पदयात्रा गर्दै जिल्ला प्शासन कार्यालयमोरङ्ग पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत चेतावनी सहितको १४ बुँदे ज्ञापन पत्र पठाएको छ ।
ज्ञापन पत्र बुझाउन सयौंको संख्यामा जिल्ला प्रशासन परिसर पुगेको अभियानको समुह बाट केन्द्रिय संयोजक अशोक पौडेल , उप संयोजक देवि प्रसाद शिवाकोटी , केन्द्रिय सदस्य सरोज पौडेल , कोषाध्यक्ष राधा आचार्य ,केन्द्रिय सदस्य केशब पाण्डे सहित ५जनाको टोलीले प्रमुख जिल्ला अधिकारकिो कक्षमा प्रबेश गरी ज्ञापन पत्र बुझाएको थियो ।
दुई पृष्ठको १४ बँुदे ज्ञापन पत्र अभियानका केनिद्रय संयोजक अशोक पौडेल ले बाचन गरेर सुनाउनु भए पछि प्रमुख जिल्ला अधिकारीलाई हसतान्तरण गरिउको थियो ।
प्रश्तुत छ ज्ञापन पत्र जस्ताको तस्तै ः