Pin It


बिराटनगर , असार २९ गते , कोरोना भाइरशको महामारी फैलनबाट रोक्ने क्रममा सरकार संमेत असफल भइृरहेको बेला महिला सरोकार ंंसमाज बिराटनगरले ंंसमाजमा अतुलनिय योगदान पुर्याएको समाजसेविहरुले बताउनु भएको ।


कोरोना संक्रमण नियन्त्रणमा सरकारी निकाय र अरु कुनै पनि ंसंस्था यसरी नलागेको र महिला सरोकार ंंंसंमाज जसरी देशका सबै जिल्ला र प्रदेशहरुमा यस्तो खाले योगदान सबैले मिलेर गर्ने हो भने नेपालबाट एक महिनामै कोरोना भाग्ने कुरा महिला सरोकार संमाजलाई सघाईरहनु भएका समाजसेवि समिर मित्र र केदार बहादुर थापा ले परिवर्तन खबरलाई बताउनु भयो ।
कोरोनाको संक्रमण सुन्य नहुन्जेल सम्म आफुहरु निरन्तर लागी रहने ,जनजागरण , घर दैलो , माक्स तथा सेनिटाइजर बितरण गरिरहने संस्थाकि कोषाध्यक्ष नानु रिजालले हिजो असार २८ गते बिराटनगर वार्ड नं १ को सिंगिया नदि किनारका दुइ संय घर परिवारमा घर दैलो सकेर परिवर्तन खबर संग बोल्दै बताउनु भयो । साथै वाँहाले १० दिन देखि चलीरहेको अभियानले हाल सम्म एक हजार घर परिवरमा घरदैलो र सामाग्री वितरण गरिसकेको बताउदै कोरोना नियन्त्रण हाम्रो पनि कर्तब्यहो भन्ने ठानेर लागेको र अन्तिम समय सम्म लागीरहने वाँहाको कथन थियो ।