Pin It

 

बिरतटनगर, असोज १६ गते,कोशी राजमार्ग स्थित बिराटनगर ४ को खार्जि कोबरा चौकमा रहेको १ नं प्रदेश सरकार मातहतको यातायात ब्याबस्था कार्यालय सुचना टाँस गरेर अनिश्चित कालका लागी बन्द गरिएको छ


यातायात ब्याबस्था कार्यालयका प्रमुख नवराज कार्की लाइ कोरोना भाईरशको लक्षण देखिएको र पि सि आर परिक्षण गर्दा पोजेटीभ रिर्पोट आएपछि सम्र्पुण कर्मचारी आतंकित भएको र सबैको पि सि आर परिक्षण रिपोर्ट नआउन्जेल सेवागा्रहिmाई कोरोना नसरोस भन्ने उद्धेश्यले कार्यालय बन्द गरिएको सुचना प्रकाशित गरिएको छ ।