बिराटनगर, असोज १६ गते, कानेपोखरी वाड नं. ६ अन्तरगत दहिधापमा नेपाली काँग्रेशको ३३ सदस्यीय ५ नं.टोल समिति गठन भएको समाचार प्राप्त भएको छ ।
नेपाली काँग्रेश महासमिति सदस्य जयराज संयोगको प्रमुख आतिथ्यमा सम्पन्न टोलसमिति गठन तथा नव प्रवेशी स्वागत कार्यक्रमको सभापतित्व नेपाली काँग्रेश कानेपोखरी गाँउपालीका समितिका उप सभापति मदन सेडाँइले गर्नुभएको थियो । कार्यक्रममा अतिथिका रुपमा नेपाली काँग्रेश मोरड्ड जिल्ला समिति सदस्य सुशिल राई , ने का ३ नं.क्षेत्रिय सदस्य त्रिभुनाथ फुयल(संतोष) , ने का मोरड्ड जिल्ला समिति संगठन बिभाग सदस्य डोर ब. लिम्बु , ने का कानेपोखरी पाली समिति सदस्य पुर्ण बोहोरा , भुपेन्द्र शिवाकोटी , त्यसैगरी युवा नेता देवेन्द्र थापा लगाएतको कार्यक्रममा सहभागीता थियो । कार्यक्रमको संचालन ने का कानेपोखरी पालीका समितिका सह सचिब प्रदिप राईले गर्नुभएको थियो ।
त्यसैगरी कार्यक्रममा ने क पा परित्याग गरी ११ जना नेपाली काँग्रेश प्रवेश गर्नुभएको थियो । जसमा जनम लिम्बु , सुरज राउत , विकु कमार विष्ट , अनिल लिम्बु , सागर खेवा , रचन राई , एलिस देवान , रबि मान , गणेश कटुवाल , प्रेम थिड्ड , र बादल धिमाल हुनुहुन्छ ।
त्यसैगरी ने का को नवगठित दहिधाप टोल समिति सभापति कमल भुजेल हुनुहुन्छ भने यप सभापतिमा मान कुमार माझि र दिपक तामाड्ड हुनुहुन्छ , त्यस्तै सचिबमा लोक ब. कार्की , सह सचिब विवेक वनेम , र धन ब. माझि , कोषाध्यक्षमा ईक्सा लिम्बु , र सदस्यहरुमा जयराम कार्की , प्रकाश राई , श्रीप्रसाद लिम्बु , केशब धिमाल , परमित सुन्दास , बुद्धराज लिम्बु , सोम कु. लिम्बु , कमल चौलाषई , पशुपति तामाड्ड , जित ब. कार्की , मनोज सुन्दास , सम्भु अधिकारी , इन्द्र श्रेष्ठ , छत्र श्रेष्ठ , पुजा कटवाल र प्रविन तामाड्ड हुनुहुन्छ ।