Pin It

 

बिराटनगर , चैत्र १३ गते , प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा नेपाली काँगे्रश मोर∙का पुर्ब सभापती एवं संविधान सभा सदस्य अशोक कोईरालाको आज ९औं पुण्य तिथिका दिन ने.का.मोर∙को आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।


नेपाली काँग्रेश मोरड्डको प्राड्डणमा सम्पन्न श्रद्धाञ्जली सभा लाई प्रमुख अतिथिका तर्फ बाट नेपाली काँग्रेशका बरिष्ठ नेता रामचन्द्र पौडेल , बिशिष्ट अतिथि महामन्त्रि डा.सशांक कोईराला , केन्द्रिय सदस्य डा.डिला संग्रैला , केन्द्रिय सदस्य गुरुराज घिमिरे , एक नं. प्रदेश सभा प्रतिपक्षीदलका नेता एवं सुसरी सभापति राजिब कोईराला , लगायत बिभिन्न जिल्लाका जिल्ला सभापतिहरुले अशोक दा को योगदानको चर्चा गर्नुभएको थियो । सभाको सभापतित्व ने.का.मोरड्डका सभापती डिग ब.लिम्बुले गर्नु भएको थियो ।
ो श्रद्धाञ्जली सभा सम्पन्न