बिराटनगर , चैत्र २० गते , ६३ औं राष्ट्रिय सहकारी दिवशको उपलक्ष्यमा संजाल वचत तथा ऋण सहकारी ले एक कार्यक्रमको आयोजना गरी मनाएको छ ।
सहकारीका सात सिद्धान्तमा आधारीत सात रंगका मैनबत्ती बाल्दै संजालका अध्यक्ष कृष्ण प्रसाद धिताल ले सबै लाई उत्तरोत्र प्रगतीको कामना गर्नुभयो ।
त्यसैगरी सचिब अशोक पौडेल , उपाध्यक्ष लक्ष्मि घिमिरे , सदस्य दुर्गा प्रसाद पौडेल ले सहकारीर सहकारी दिवश का बारेमा चर्चा गर्नुभएको थियो ।