बिराटनगर, चैत्र २ गते नेपाली काँग्रेश बिराटनगर वाड नं. ४ ले होली पर्बको अबसर पारेर वाड स्तरीय शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
चार नं.वाड सभापती राज कुमार तबदारको को सभापतीतव मा आयोजित होली बिषेश कार्यक्ममा प्रमुख अतिथिको रुपमा प्रदेश १ का प्रदेश सभा सदस्य माननिय चुम नारायण तबदार को उपस्थिति थियो भने जिल्ला सदस्यहरु संघिय तथा प्रदेश क्षेत्रिय पदाधिकारी एवं सदस्स्यहरु , वडा समितिका पदाधिकारी, सदस्यहरु साथै टोल समितिका पदाधिारी सदस्य एवंं वाडका क्रियाशिल सदसयहरुको उपस्थिति थियो।
कार्यक्रमा बोल्ने अतिथि बक्ताहरुले आगामि बैशाख ३० गते सम्मपन्न हुने स्थानिय तहको निर्बाचनमा बिगतको तितो लाई बिर्सिएर सबै एक भएर काँग्रेशका उमेदवार लाई जिताउने संकल्प गर्नुपर्ने बताएका थिए । कार्यक्रममा एक अर्कालाई अबिर दलेर शुभकामना आदान प्रदान गरेका थिए ।