बिराटनगर , चेत्र १० गते असल जिवन र वाताबरणका लागी प्रयास नेपाल नामक संस्थाले बिराटनगर वाड नं. ४ का २० जना महिला लाई क्रिसटलका गहना बनाउन दश दिने तलिम सम्पन्न गरेको छ ।
गत फागुन २९ गे देखि सचालन गरिएको तालिममा सहभागी हरुले क्रिसटलका बिभिन्न खले गहना बनाउन सिकेका थिए । मानिय प्रदेश सभा सांसद चुमनारायण तबदारको संसद विकाश कोष र विराटनगर मानगर पालिकाको सहयोगमा समपन्न सो तालिमको समापनाको अबसरमा माननिय सांसद चुमनारायण तबदार , ४ नं वडाध्यक्ष देबेन्द्ररज पोख्रेल , ने का वडा सभापति राजकुमार तबदार , र आयोजक संस्था की अध्यक्ष प्रमिला गचछछदारले कार्यक्रम लाई सम्बेधन गर्नुभएको थियो भने सहभागीहहरु लाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।