बिराटनगर , चैत्र १३ गते , नेपाली काँग्रेश को घर घर जाउ काँग्रेश जिताउँ अभियान अनर्तगत बिराटनगर महानगरपालीका वाड नं. ४ ले खार्जि ग्रीन पार्कमा जम्मा भएर पार्कटोलमा धर दैलो गरेकोछ ।
सभापति राजकुमार तबदारको नेतृत्वमाभएको धर दैलो कार्यक्रमा माननिय प्रदेशसभा सांसद चुमनारायण तबदार , क्षेत्र नं. ६ का क्षेत्रिय सह सचिब केशब गीरी , क्षेत्र ६ क का सचिब पिताम्बर दहाल , महाधिबेशन प्रतिनिधि , क्षेत्रिय प्रतिनिधिहरु , वाड समिति पदधिकारीहरु सदस्यहरु , ग्रीनपार्क टोल समिति र क्रियाशिल सदस्यहरु लगायको उपस्थिति थियो ।
महामानब बि पि कोईरालाको तश्विरमा माल्यार्ययण गरेर सुरु गरिएकोघर दैलो अभियान भोलि देखि बिभिन्न टोल समितिको अगुवाईमा पालै पालो गरि वाड भर संचालन गरिने बताइएको छ ।