बिराटनगर , चैत्र १९ गते , नेपाली कँग्रेश बिराटनगर ४ ले केन्द्रिय निर्णय अनुसार १० वटा टोलमा घर घर जाउ ,काँग्रेश जितााउ अभियान सम्पन्न गरेको छ ।
शनिबार खार्जिटोल , सदभाबटोल ,र थानिटोलमा अभियान सकेर जम्मा भएका काँग्रेश नेता तथा कार्यकताले सामुहिक तश्बिर खिचाउदै भोली चैत्र २० गते बिहान ७ बजे कंचनबारी पार्टी कार्यालयमा जम्मा भएर कंचनबारी क र ख टोलमा अभियान सम्पन्न गरिने परिवर्तन खबर डट कम लाई जानकारी दिनुभयो ।