उर्लाबारी , माघ २० गते ,े प्रादेशिक औधोगीक , ब्यापार , कृषि तथा पर्यटन महोत्सवको तयारी भएको छ भने उक्त महोत्सवको भोली प्रदेश १ का माननिय मुख्य मन्त्रि हिक्मत कुमार कार्कीले गर्नुहुने भएको छ ।
भोली देखिे २९ गते सम्म ९ दिन चल्ने उक्त महोत्सवमा सहभागी हुन आज साँझ सम् ममा भारतिय , पाकिस्तानि र बंगलादेशी ब्यापारीहरु आइसक्नु भएको र भारतियहरुले पोलीथिन पाइप , ईलेक्ट्रोनिक सामान र कपडा ल्याएका छन भने पाकिस्तानिहरुले कपडा साथै बंगलादेशी हरुले घरायशी उत्पादनका सामानहरु लिएर सहभागी हुन आइपुगेको जानकारी महोत्सव आयोजक समितिका संयोजक भरत भट्टराइ दिनुभयो ।
संयोजक भट्टराइका अनुसार आज साँझ सम्म मेला स्थलमा वजिुलिबति जडान , वाइफाइ जडान ,सिसि क्यामरा जडान गरिसकिएको स्टेज तथा स्टल सजावटको काम समेत सम्पन्न भैसकेको र भोली ११ बजे देखि उद्घाटनको कार्यक्रम सुरुहुने र महोत्सवको उद्घाटन प्रदेश न.१ का मुखय मन्त्रि े पानसमा बती बाली ब्यानर उद्रघाटन गरेर गर्नुहुनेछ ।
साथै उद्घाटन कार्यक्रममा प्रदेशका प्रदेशका बाणीज्य मन्त्रि भक्ति सिटौला , प्रतिनिधिसभा तथा प्रदेश सभाका माननिय सा.सदहरु र स्थानिय जनप्रतिनिधिहरु समेत अतिथिको रुपमा पाल्नुहुने आयोजक समितिले जनाएको छ ।