Pin It

बिराटनगर , मंसिर ३ गते , त्रीमुर्ती भजन समुहले साइबाबाको जन्मोत्सवको दोश्रो दिन विराटनगरको जामुनगाछी मा खुल्ला रक्तदान कार्यक्रम गरेकोछ ।


विराटनगर ५को त्रीमुर्ती भजन समुहद्धुारा आयोजित रक्तदान कार्यक्रममा २५ प्रीन्ट रगत संकलन भएको थियो। एक हप्ता सम्म चल्ने जन्मोत्सबमा विभिन्न कार्यक्रम गरेर मनाउन लागेको सस्थाकी अध्यक्ष राखी कार्कीले बताउुनभयो । ,कार्यक्रम लाई हौसला प्रदान गर्न विशिष्ट ब्याक्तित्व हरु संजय मण्डल , केदार थापा,सन्तोष न्यौपाने ,देवचन्द्र घिमिरे लगाएतको उपस्थिति रहेको र कार्यक्रममा रेड्क्रस मोरङको प्राबिधिक सहयोग रहेको थियो।