काठमाडौं। नेपाली काँग्रेस र विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबीच भएको पार्टी एकीकरणले शुक्रबार पूर्णता पाएको छ।
विराटनगर स् प्रदेश १ सरकारले प्रमुख विपक्षी कांग्रेसको अवरोधबीच प्रदेशसभामा मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक पेस गरेको छ। सामाजिक विकास समितिका सभापति सरिता थापाले समितिको प्रतिवेदनसहित आइतबार विधेयक पेस गरेकी हुन्।
२४ मंसिर, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा कुनै दबाव नरहेको बताएका छन् । तर, घटनामा संलग्न भएका आशंका लागेकालाई पक्राउ गर्दै सोधपुछ गर्नु पर्ने भएकाले हत्यारा पत्ता लाग्न समय लागेको बताए ।
२०६२ फागुन २३ गते बाँके जिल्ला साविकको नेपालगञ्ज नगरपालिका वडा नम्बर १५ सदरलाइनमा आफ्नै घरमा सुनचाँदी व्यवसायी दीपक हेमकर, उनका बुवा जगदेव हेमकार, आमा सीतादेवी हेमकार, हजुरआमा गुलाबदेवी हेमकार र घरमै काम गर्ने रामशनिश्वर खुना (चौधरी)को हत्या भयो ।
१७ मंसिर, कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि पनि आफू प्रधानमन्त्री हुने बताएका छन् ।