खार्जि कोहबरा घाट बिराटनगर ४  

 

बिराटनगर ४ कंचनबारी ,  बिराटनगर ६ केशलियारोड , बिराटनगर १को धनावत छेउ सिंगियाघाट

 

 

Comment


बिराटनगर, कार्तिक १३ गते, हिन्दुहरुका महान चाड बिजया दशमी र दिपावली सकिँदै गर्दा तेश्रो ठुलो चाड छठ पर्वको आज देखि तयारी तिब्र भएकोछ ।
नदि, ताल, र तलैयाहरुमा आज देखि पुजास्थलको साफ सफाई सुरु गरीइकोछ भने बासबाट बनाईएका पुजा सामाग्री राख्ने डालो तथा कोनिया बुनेर बेच्नपनि सुरु गरीएकोछ ।

Comment

सात दशक बढी समय नेपाली कांग्रेसको मियो सम्हालेको कोइराला परिवार यति बेला मुख्य नेतृत्वमा छैन। 

पार्टीको बागडोर कोइराला परिवारबाट फुत्केसँगै पार्टी कमजोर भएको विश्लेषण कोइराला परिवारमा हुँदै आएको छ। यद्यपी, कोइराला परिवारका नेताहरु खुला रुपमा त्यसलाई सार्वजनिक गर्न भने हिच्किचाउँछन्। कांग्रेस स्थापनादेखि चालिसको दशकसम्म अनेक रुपमा यसको नेतृत्वमा संस्थापक नेता बिपी थिए।

Comment


विराटनगर,कार्तिक ९ गते, नेपाली काँग्रेश कटहरी गाँउ कमिटिको आयोजनामा कटहरी स्थित जनप्रिय मा.वि.को प्राड्डणमा आज एक समारोहका बिच शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरीयो ।

Comment