विराटनगर, नेपाली काँग्रेशका उप–सभापती विजय कुमार गच्छदारले आइतबार देखि हुन लागेको चिनियाँ राष्ट्रपती सि जिन पिङ्गको नेपाल भ्रमण निकै उत्साहप्रद र फाइदाकारी बताउनु भयो ।
सुनसरीको दुहवीमा आयोजना गरिएको थारु जातीको गोठाले पर्व कार्यक्रममा सहभागी हुन आजै काठमाण्डौबाट विराटनगर

Comment

१. कटहरी वार्ड नं. १ को क्षेत्रफल र जनसंख्या कति हो ?
चारहजार मतदाता संख्या हो र यो संघियता कार्यान्वयन भइ सकेपछि दुइ वटा वार्डलाई मिलाएर वार्ड नं. १ बनाइएको छ । रंगेली रोड उत्तर, विराटनगर १९ को सिमानाबाट दक्षिण र कटहरी ५ को मुडियारी टोल सम्म र पश्चिममा सिंगीया खोला देखि पुर्वमा नहर सम्म यो वार्ड छ ।
२. तपाई निर्वाचित भएर आइ सकेपछी यस वार्डका समस्या के के थिए ?
२०७४ को स्थानिय निकाय निर्वाचन सक्ने वित्तिकै विराटनगर क्षेत्रमा आएको विनासकारी वाढिले कटहरी वार्ड नं. १ को त हालत नै विगारी दिएको थियो बाटो पुल पुलेसा सबै भत्कायो र भौतिक संरचना सबै तहस नहस बनायो, वाढि पिडितहरुको समस्या विकराल भयो र हामीले त्यसलाई विस्तारै मिलेर समाधान गर्यौ, विराटनगर संग जोडिएका जति पनि रोड र पुलहरु वाढिले क्षति गरेको थियो त्यसलाई पुर्ननिर्माण गर्यो, सडकहरु पक्की बनायौ ।
३. अहिले यो वार्डको मुख्य समस्या भौगोलिक विकास होकि, मानविय हो ?
म तापाईको मिडिया मार्फत सबैलाई जानकारी गराउन चाहन्छु, कटहरी १ नं. वार्डको पश्चिम पट्टि रहेको सिंगीया खोलाको किनारमा बस्ने सुकुम्वासी बस्ती नै यस वार्डको ठुलो मानविय समस्या हो प्रत्येक साल खोलामा आउने वाढिले यिनिहरुलाई प्रभावित गर्छ र यो समस्या वार्ड स्तर अथवा स्थानिय स्तरबाट समाधान हुनु सक्दैन ।
अन्त्यमा आउदै गरेको विजया दशमी २०७६, शुभ दीपावली, गोठाले र छठ पर्वको सबैलाई शुभकामना दिन चाहन्छु ।
आर्थिक बर्ष ०७५।०७६को कटहरी वाड नं.१को प्रगति विबरण ः
क . माझीचौक देखि वजरंगवली पुल सम्म कालोपत्रे ८ सय मिटर , लागत रु.३० लाख ।
ख. झझौराटोल देखि माझिचौक सम्म १२ सय मिटर कालोपत्रे लागत रु.५० लाख ।
ग.महेशपुर चौक देखि खोडीया चौक सम्म कालोपत्रे १२ सय मिटर लागत रु.५० लाख ।
घ.दशरथ राजवंशिको घर देखि टाईगर टोलसम्म ११ सय मिटर ग्राभेल सडक निर्माण लागत ः रु १५ लाख ।
ङ.रामजानकी चौक देखि स्वर्गघाट सम्म ३ सय मिटर ग्राभेल लागत रु.५ लाख ।
च.हिमालीमार्ग १५० मिटर लागत रु २ लाख ।
छ. मकालुमार्ग १५० मिटर लागत रु २ लाख ।
ज थानमार्ग १५० मिटर लागत रु २ लाख ।.
झ.खोरीयाटोल ग्राभेल २ ठाँउ १ सय र १५० मिटर लागत रु.५ लाख ।
नाला निर्माण
क.झझौराटोल ४ सय मिटर तटबन्ध सहित लागत ः रु १५ लाख ।
ख.चौधरीचौक ५ सय मिटर लागत रु ७ लाख ।
ग.वजरंगवलीपुल उत्तर ३ सय मिटर लागत रु ३ लाख ५० हजार ।
कच्चि सडक
क महेशपुर चौक देखि रंगेली रोड सम्म २ किलोमिटर लागत रु ४ लाख ५० हजार ।
ख नहर सफाई ग्रामथान देखि १९ नं. वडा सम्म १.५ कि.मि.लागत रु ७५ हजार ।
ग महेशपुर आधारभुत बिधालयको एक कोठे भबन निर्माणमा रु ५ लाख सहयोग गरीएको ।
समाप्त धन्यबाद ।

Comment


विराटनगर, असोज १५ गते नेपाली काँग्रेशका केन्द्रिय सदस्य एवं पुर्व मन्त्री महेश आचार्यले जनताले दुःख पाएको विषयमा कसैको आदेश नपर्खि तरुण युवाहरुले जनताको हकहित रक्षाका निम्ति तुरुन्त सडकमा उत्रन निर्देशन दिनु भयो ।
मोरङ्गको क्षेत्र नं. ४ स्थित ग्रामथान वार्ड नं. २ को झोराहाट स्थित सामुदायीक भवनमा आयोजित तरुण युवा संग नेपाली काँग्रेश बिषयक अन्तरक्रिया कार्यक्रमलाई प्रमुख अतिथिको हैसियतले मन्त्रि आचार्य ले उक्त निर्देशन दिनुभएको हो ।

Comment


बिराटनगर, असोज १४ गते, नेपाली काँग्रैश ८ नं. वडासमितिले ७० बर्ष कटीसकेका एवं पार्टिलाई निरन्तर सहयोग गरिरहनु भएका १४ जना जेष्ठ क्रियासिलहरुलाई बिश्व जेष्ठ नागरीक दिवशको अबसर मा सम्मान गरेको छ ।

Comment