बिराटनगर , कार्तिक ९ गते , संजाल वचत तथा ऋण सहकारी संस्था लिमिटेड को ९औं बार्षिक साधारण सभा आज एक समारोहका विच विराटनगर ३ खार्जि भौकमा सम्पन्न भयो ।
सहकारीका सात सिद्धान्त अनुरुप कार्यक्रमका प्रमुख अतिथि बिराटनगर वार्ड नं.३ का वाडाध्यक्ष विनोद बस्नेतले सात मैनबति सहित पानसमा बतिबाली कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो ।

Comment


बिराटनगर, कार्तिक ६ गते , तरुणदल लखन्नतरीको आयोजनामा विरेन्द्र मा.वि.लखन्नतरी को प्रा∙णमा हिजो चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रम लाई प्रमुख अतिथिको आशन बाट सम्बोधन गर्दै

Comment

 

    वि.सं.२०३१ साल कार्तिक ३ गते धरानको व्रिटिश मिलिटरी हस्पिटल घोपाक्याम्पमा जन्मनु भएका तिलक राई मित्र कुमार राई र मनु राईका साईला छोरा हुनुहुन्छ भने सानै उमेर देखि समाज सेवामा आफुलाई समर्पित गर्नु भएका तिलक राईले धरानको महेन्द्र बहुमुखि क्याम्पस बाटै आई.ए.सम्मको अध्यान पुरा गर्नु भएको छ ।

      ने.वि.संघ र तरुण दलको राजनिति मार्फत नेपाली काँग्रेशको राजनितिमा प्रवेश गर्नु भएका तिलक राई पछिल्लो समयमा नेपाली काँग्रेश धरान उप महानगर सभापति हुनुहुन्थ्यो ।

Comment


बिराटनगर, कार्तिक ३ गते, नेपाली काँग्रेश बिराटनगर वाड नं.४ वडा समितिको आयोजनामा कंचनबारी स्थित आधारभुत बिधालयको प्राड्डणमा हिजो चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरियो ।

Comment

बिराटनगर, कार्तीक १ , आगामि मंसिर १४ गते हुन गई रहेको उप चुनाबमा धरान उपमहानगर पालिका को रिक्त मेयर पदका लागी देशका दुई ठुलादल ने.क.पा. र नेपाली काँग्रेशले आंतरिक रुपमा मेयरपदका उमेदवार तयार गरिसके पनि औपचारिक घोषणा गर्न भने बाँकि छ ।


Comment