काठमाडौँ । गत चैत्र १५ गतेको राजावादी प्रदर्शनमा उत्तेजक गतिविधि गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरालाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । उनीहरुमाथी अनुसन्धान भईरहेको प्रहरीले जनाएाके छ । उनीहरु सहित राजावादी प्रदर्शनमा पक्राउ परेका अन्य २० जनालाई पनि १५ दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमती दिएको छ ।

Comment