
९ फागुन, काठमाडौं । संसदको पाँचौ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजबाट व्यवस्थाविरुद्ध देशभर भण्डाफोर अभियान सुरु गर्दैछ । त्यसको सुरुवात आज पोखराबाट गरिँदैछ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं भूतपूर्व प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालका नाती जो मोरङमा राप्रपाका उदयमान राजनीतिज्ञ हुनुहुन्छ प्रस्तुत छ परिवर्तन खबरका निम्ति सम्पादक अशोक पौडेलले गरेको कुराकानी सारसंक्षेप :-
परिवर्तन खबर:- रविजी यहाँलाई हार्दिक स्वागत छ परिवर्तन खबर डट कम.npमा।
रवि रिजाल:- हजुर धन्यवाद त्यसको लागि।
परिवर्तन खबर:- रविजी यहाँ त अत्यन्त राम्रो संस्कारी राजनीतिक परिवारको सदस्यको रुपमा हुनुहुन्छ। तपाईंको परिवार भनेको यो देशको निम्ति केही योगदान गरेको परिवार हाे ।तपाईंको हजुरबुवा नेपालको प्रधानमन्त्री पनि हुनुभयो। तपाईं पनि राजनीतिमा हुनुहुन्छ तपाईंलाई राजनीतिमा आउने प्रेरणा कसले दियो हजुरबुवाले कि अरु कसैले ?
९ फागुन, काठमाडौं । संसदको पाँचौ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजबाट व्यवस्थाविरुद्ध देशभर भण्डाफोर अभियान सुरु गर्दैछ । त्यसको सुरुवात आज पोखराबाट गरिँदैछ ।
काठमाडौँ, फागुन ६ गते । नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्युसम्बन्धी घटनामा भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) पाँच जना कर्मचारीलाई निलम्बित गरेको छ ।
९ फागुन, काठमाडौं । नेपाली सेनाका उच्च अधिकृतहरु सहभागी हुने पृतनापति समन्वयात्मक बैठक जंगीअड्डामा सुरु भएको छ ।
सेना दिवसको पूर्वसन्ध्यामा जंगीअड्डामा सुरु भएको बैठकमा सेनाका सबै विभाग, महानिर्देशनालय, निर्देशनालयसँगै सबै पृतनाका प्रमुखहरुको सहभागिता छ ।
बिहीबारबाट सुरु भएको सम्मेलनमा अहिलेको परिस्थितिमा बदलिंदो सुरक्षा चुनौतिबारे समीक्षा हुने सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा)ले राजधानी सहर दिल्लीमा २७ वर्षपछि आफ्नो सरकार बनाउने भएको छ।
दिल्ली विधानसभा निर्वाचनमा बहुमत हासिल गरेसँगै भाजपाले सन् १९९८ पछि दिल्लीमा सरकार बनाउने अवसर पाएको हो।
दिल्लीको ७० सदस्यीय विधानसभामा भाजपाले ४७ सिटमा जित हासिल गरेको छ। थप एक सीटमा अग्रता लिइरहेको छ।
विधानसभाको आधा अर्थात् ३५ सीट जित्ने पार्टीले दिल्लीमा नयाँ सरकार गठन गर्न सक्छ।