Pariwartan Khabar News, Logo
Menu
  • गृहपृष्ठ
  • समाचार
  • बिचार/ब्लग
  • मनोरञ्जन
  • विजनेस
  • खेलकुद
  • विचित्र संसार
  • अन्तरबार्ता
  • स्वास्थ्य
  • साहित्य
  • सम्पर्क

Comment

बैंकहरूप्रति राष्ट्र बैंक लचिलो हुने संकेत

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 07 April 2023
Hits: 78
 

आगामी साउनबाट बैंकहरूले राख्नुपर्ने थप कोषको प्रावधान रकममा राष्ट्र बैंक लचिलो हुने संकेत गरेको छ।

Read more ...

Comment

बिजुलीको महसुल घटाइने

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 07 April 2023
Hits: 76
 

सरकारले बिजुलीको आन्तरिक खपत बढाउन निःशुल्क बिजुली उपलब्ध गराउने विषयलाई पुनः महत्वका साथ आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको छ।

Read more ...

Comment

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 31 March 2023
Hits: 60
 

१७ चैत्र, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई चार दलका ३८ सांसदले विश्वासको मत दिएका हुन् ।

Read more ...

Comment

उपचुनाव हुने तीन जिल्लामा भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 06 April 2023
Hits: 53

२३ चैत, काठमाडौं । उपनिर्वाचन हुने तीन जिल्लामा भोलि शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ ।

निर्वाचन आयोगले चितवन, बारा र तनहुँमा मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारी, स्थानीय कार्यपालिकाका सदस्यलगायतका लागि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।

चितवन क्षेत्र नम्बर २, बारा –२ र तनहुँ– १ मा १० वैशाखमा उपचुनाव हुँदैछ ।

 
 

Comment

मन्त्रिपरिषद् विस्तार: पूर्णबहादुर खड्का दोस्रो वरीयतामा (सूचीसहित)

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 31 March 2023
Hits: 88
 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन्।

आजको विस्तारसँगै दाहाल मन्त्रिपरिषद् १७ सदस्यीय बनेको छ।

कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र,  वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसङ्‌ख्या र खानेपानी मन्त्रालय प्रधानमन्त्री दाहालले आफैसँग राखेका छन्।

मन्त्रिपरिषद्मा प्रधानमन्त्री दाहालपछिको दोस्रो वरीयतामा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का छन्।

Read more ...

Comment

  1. मन्त्रिपरिषद् पुनर्गठन, तर सरकार अझै अपूर्ण
  2. मन्त्रिपरिषद् पुनर्गठन, तर सरकार अझै अपूर्ण
  3. कांग्रेसले टुंग्यायो मन्त्रीको नाम नेपाली कांग्रेसका ८ जना मन्त्री बने
  4. आज मन्त्रिपरिषद बिस्तार ३ बजे शपथ

Page 56 of 133

  • 51
  • 52
  • 53
  • ...
  • 55
  • 56
  • 57
  • 58
  • 59
  • ...

ताजा अपडेट

  • झापामा गौहत्या : प्रहरीद्वारा ७ सेल अश्रुग्याँस प्रहार, तीन सवारीमा तोडफोड, दुई प्रहरी घाइते
  • ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकार निर्माण गर्न बाटो खुलेको छ।
  • विराटनगरमा ‘पोडवे’ को पहल
  • गौतम बुद्धका अस्थिधातुसँगै फेला परेका रत्नहरू लिलामीमा
  • पाकिस्तानमा मिसाइल आक्रमणबारे भारतले औपचारिक रूपमा बोलेको छ
  • कोशी प्रदेश सरकारले आयोजना गरेको पहिलो लगानी सम्मेलन १ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ लगानी भित्रिएको हो ।

ट्रेन्डिङ

  • राहत दिन सर्वोच्चको आदे
  • खार्जि कोहबराको मुसहर बस्तिमा मध्यरातमा भिडन्त ५ घाईते ७ पक्राउ ।
  • नेपालमा भयावह स्थिति आउन सक्ने अनुमान गर्न सकिन्छ ः मंडल
  • बुढीगंगा गाँउपालीका वडा नं.१ को आ.ब.२०७७ । ०७८ को कार्य प्रगति बिबरण ः
  • उद्योगी पवन सारडालाई कोरोना संक्रमण
Copyright © 2019. All Rights Reserved. Pariwartan Khabar.