Pariwartan Khabar News, Logo
Menu
  • गृहपृष्ठ
  • समाचार
  • बिचार/ब्लग
  • मनोरञ्जन
  • विजनेस
  • खेलकुद
  • विचित्र संसार
  • अन्तरबार्ता
  • स्वास्थ्य
  • साहित्य
  • सम्पर्क

Comment

ऊर्जा सचिव दिल्ली गए, विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भने हुन सकेन

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 21 June 2023
Hits: 62
भारत भ्रमण क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी।
भारत भ्रमण क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी।
 
 

भारतको मन्त्रिपरिषदबाट स्वीकृत नहुँदा नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर हुन सकेन।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को भारत भ्रमण क्रममा (२ जुन) नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापारको प्रारम्भिक सम्झौता भएको थियो।

Read more ...

Comment

सुदूरपश्चिममा शोक बिदा

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 21 June 2023
Hits: 59

६ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेशभर शोक बिदा दिएको छ । सवारी दुर्घटनामा आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएपछि सरकारले शोक बिदा दिएको हो ।

मन्त्री सिंहको शोकमा प्रदेशस्थित सरकारी कार्यालयका झण्डा आधा झुकाइनेछ ।

गृह जिल्ला बझाङ गइरहेका बेला मंगलबार केदारस्यूँ गाउँपालिकामा मन्त्री सिंह सवार गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो । दुर्घटनामा सिंहकी पत्नी अमृता र भाउजू जयादेवी सिंहको पनि निधन भएको छ ।

चालक धर्मराज जोशी र निजी सुरक्षा गार्ड दीपक भण्डारीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Comment

नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरु जिम्मेवार हुनुपर्छ कि पर्दैन ?

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 15 May 2023
Hits: 70

१ जेठ, काठमाडौं। नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले नेपाली नागरिकलाई भुटानी शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरु जिम्मेवार हुनुपर्छ कि पर्दैन भनी प्रश्न गरेको छ । सोमबार प्रतिनिधिसभामा विशेष समयमा बोल्दै नेमकिपाका सांसद प्रेम सुवालले यस्तो प्रश्न गरेका हुन् ।

Read more ...

Comment

नागरिक श–सक्तिकरणले भ्रष्टाचार विरुद्ध पदयात्रा गर्ने

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 29 May 2023
Hits: 946

 

विराटनगर जेष्ठ १५, नागरिक श–सक्तिकरणका लागी जागरण अभियान नेपालले आगामी असार १५ गते र असार २९ गते भ्रष्टाचार विरुद्ध पदयात्रा गर्ने जनाएको छ ।

Read more ...

Comment

म्याद थप लगत्तै टोपबहादुरको बयान सुरु

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 15 May 2023
Hits: 69

१ जेठ, काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीको बयान लिन थालेको छ ।

Read more ...

Comment

  1. संघीयता जोखिममा पर्ने अवस्था देखियो : नेपाल
  2. मन्त्रालयमा दैनिक १८ घण्टा समय दिन्छु खेलकुदमन्त्री लिम्बू
  3. लिए शपथ नवनियुक्त मन्त्रीले
  4. यादव ५ हजार ८१ मत अन्तरले विजयी

Page 53 of 133

  • 48
  • ...
  • 50
  • 51
  • 52
  • 53
  • 54
  • ...
  • 56
  • 57

ताजा अपडेट

  • झापामा गौहत्या : प्रहरीद्वारा ७ सेल अश्रुग्याँस प्रहार, तीन सवारीमा तोडफोड, दुई प्रहरी घाइते
  • ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकार निर्माण गर्न बाटो खुलेको छ।
  • विराटनगरमा ‘पोडवे’ को पहल
  • गौतम बुद्धका अस्थिधातुसँगै फेला परेका रत्नहरू लिलामीमा
  • पाकिस्तानमा मिसाइल आक्रमणबारे भारतले औपचारिक रूपमा बोलेको छ
  • कोशी प्रदेश सरकारले आयोजना गरेको पहिलो लगानी सम्मेलन १ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ लगानी भित्रिएको हो ।

ट्रेन्डिङ

  • राहत दिन सर्वोच्चको आदे
  • खार्जि कोहबराको मुसहर बस्तिमा मध्यरातमा भिडन्त ५ घाईते ७ पक्राउ ।
  • नेपालमा भयावह स्थिति आउन सक्ने अनुमान गर्न सकिन्छ ः मंडल
  • बुढीगंगा गाँउपालीका वडा नं.१ को आ.ब.२०७७ । ०७८ को कार्य प्रगति बिबरण ः
  • उद्योगी पवन सारडालाई कोरोना संक्रमण
Copyright © 2019. All Rights Reserved. Pariwartan Khabar.