काठमाडौं, फागुन २९ गते  राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथसँगै राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गर्नुभएको छ । उहाँले आज पदभार ग्रहण गर्दै राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Comment

अहिले नेपालमा बैक तथा वितिइ संस्थाले जनता लाई आत्माहत्या गर्न बाधय बनाईएको कुराको बिरोध गर्दे र्दुगा प्रसाईको नेतृत्वमा बिस लाख सम्मको ऋण्ण मिनाहा र त्यस भन्दा माथिको ऋणका लागी ब्याज कम गर्न गरिएको आन्दोलन लाइृ गणतन्त्रबादी पश्चगामि हरुले बैंकको ऋण नतिर्ने र गणतन्त्र नामको लुटतन्त्र भतकाउन लागेको भन्दै , सत्तामा बसेर देश लुटन पल्केका कथित ९ दलीय गणतान्त्रिक लुटेराहरले आजमात्र पंचायति सैलीमा एक बिज्ञप्ति प्काशित गरेका छन । सत्ता जान लाग्दाको रोदन क्रन्दन सहितको बिज्ञप्ति कस्तोछ पढ्नु होला ।

Comment

 

 

सचिन शाक्य मोरङ्ग जिल्लाको उतर पुर्वि नगर उर्लाबारी का बासिन्दा हुनुहुन्छ । प्रस्तुत छ लामो समय देखि निर्माण ब्याबसाय र त्यस संग संबन्धित सामाग्री उत्पादन र बिक्रिको ब्याबसाय गर्दै आउनुभएका युवा ब्याबसायी सचिन शाक्य संग परविर्तन खबरले गरेको कुराकानिको संक्षेप

प्रश्न ः स्वागत छ यहाँलाई सचिन जि परिवर्तन खबर डट कममा
उत्तर ः धन्यवाद ।

Comment

 

 

बबि कुमार राई मोरङ्ग जिल्लाको उतर पुर्वि पहाडी क्षेत्रमा पर्ने विकट गाँउपालीका मिक्लाजुङका निर्बाचित अध्यक्ष हुनुहुन्छ । प्रस्तुत छ मिक्लाजुङको बिकाश निर्माणमा आधारीत रहेर २०७९ फाल्गुण १७ गते वाहाँसंग परविर्तन खबरले गरेको कुराकानिको संक्षेप
प्रश्न ः स्वागत छ अध्यक्ष ज्यु यहाँलाई परिवर्तन खबर डट कममा ?
उत्तर ः धन्यवाद हजुर ।

Comment

राष्ट्रपतिमा मनोनयन दर्ता गराउने क्रममा कांग्रेस नेता रामचन्द्र पौडेल (बाँया) र एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ ।

१३ फागुन, काठमाडौं । राष्ट्रपतिमा दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले शनिबार संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई मनोनयन दर्ता गराएका हुन् ।

Comment