प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्। 

नयाँ मन्त्रीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजे शपथ खुवाउँदै छन्।

आज नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बन्न लागेका हुन्। 

Comment

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन्।

बिस्तारका लागि मन्त्रालय भागबन्डा र दलहरूसँग नाम मागिरहेका प्रधानमन्त्रीले दलहरूले मन्त्री हुनेहरूका नाम दिनेबित्तिकै मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका छन्।

प्रधानमन्त्री दाहालले बिहीबार साँझ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायत दलहरूसँग पनि बैठक गरेका थिए।

Comment