Pariwartan Khabar News, Logo
Menu
  • गृहपृष्ठ
  • समाचार
  • बिचार/ब्लग
  • मनोरञ्जन
  • विजनेस
  • खेलकुद
  • विचित्र संसार
  • अन्तरबार्ता
  • स्वास्थ्य
  • साहित्य
  • सम्पर्क

Comment

सिंहदरबार हाँक्ने प्रचण्ड टिममा नयाँ अनुहारको वर्श्चव

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 17 January 2023
Hits: 49

Comment

यस्तो छ मन्त्रीहरूको कार्यविभाजन र वरीयता

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 17 January 2023
Hits: 57
 
 

 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा चार जना उपप्रधानमन्त्री, १५ जना मन्त्री र ३ जना राज्यमन्त्री बनेका छन्।

बिष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बनेका छन्। चार उपप्रधानमन्त्रीमध्ये तीन जनाले पुस ११ गते नै सपथ लिएका थिए भने लिङ्देनले मंगलबार सपथ लिएका हुन्।

Read more ...

Comment

६९ जनाको शव भेटियो, ३ जना अझै फेला परेनन् क्रेनले पनि निकाल्न सकेन खोंचमा रहेका शव

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 15 January 2023
Hits: 55
 
 
 
 

आइतबार बिहान  पोखरामा भएको यति एयरलाइन्सको एटिआर जहाज दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अजय केसी अनुसार साँझ साढे ४ बजेसम्म ६९ जनाको शव फेला परेको हो। 

तीमध्ये ३४  शव गण्डकी अस्पतालमा लगिएको छ। ३२ जनाको शव प्रहरीले घटनास्थलमा संकलन गरिसकेको छ।

Read more ...

Comment

भ्रष्टाचार विरोधि अभियान लाइ एघार दलको सर्मथन

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 15 January 2023
Hits: 314

 

विराटनगर , भ्रष्टाचार विरुद्ध मेचिकाली अभियानले सुरु गर्न लागेको मेचिकाली भ्रष्टाचार विरोधि महाअभियान लाइ मोरङ्ग को एघार दलीय मोर्चाले पुर्ण सर्मथन गर्ने भएको छ ।

Read more ...

Comment

उद्धारकर्ताको बयान : जहाज डिलमा ठोक्किएपछि केही मान्छे उछिट्टिएका थिए

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 15 January 2023
Hits: 479
विकास बस्याल । तस्वीर : विकास रोका मगर/अनलाइनखबर

म घरबाहिर घाम तापेर बसिराखेको थिएँ । एक्कासी ठूलो आवाजसहित जहाज मेराे आँखै अगाडी सेती खोचको डिलमा बजारियो ।

प्लेन खस्नेबित्तिकै  गेट खोलेर (सेतीखोंचलाई वरिपरि फलामे तारले घेरेर बन्द गरिएको छ, जसमा भित्र पस्न गेट बनाइएको छ) म भित्र दौडिएको हुँ ।

चप्पल पनि लगाको थिइनँ, म खाली खुट्टै दुर्घटनास्थलमा पुगेको थिएँ ।

म पुग्दासम्म अरु कोही पनि पुगेका थिएनन् । सुरुमा हेर्दा एकजना केटीलाई डिलमा देखें । म उनै भएकोतिर  दौडिएको हुँ । त्यहाँ पुगेर मैले उनलाई तानें ।

सास चलिरहेको थियो । त्यो केटीलाई पानी नदिनूभन्दै थिएँ, अर्को एकजना बुढो दाइ आएर पानी हालिदियो ।

मैले नहाल्नूनहाल्नू भन्दा भन्दै बुढोले पानी, माटो हाल्दियो ।

घटना हुँदा १४-१५ जना नजिकै थिए । तर, त्यहाँ आएर कोही बचाउन आएनन् ।

प्लेन सुरुमा बाहिरै ठोक्किएर तल खसेको थियो, बाहिर ठोक्किँदा केही मान्छे बाहिर खसे । उनीहरुलाई मैले निकाले । २ जनाको त सासै चलिराखेको थियो ।

पछि उनीहरुलाई गण्डकी अस्पाल लगेको सुनें, अहिले के भयो थाहा छैन । मैलेचाहिँ डिलबाट ज्युँदै निकालेको हुँ । बाहिर अरु पनि खसेका थिए, अरुलाई पनि निकाल्न आउनुभन्दा कोही आएनन् । सबै भिडियो बनाएर बसे ।

अझ मैले त ‘तपाईंका बाबुआमा होलान्, दाजु भाइ होलान् आउनुस्’ भनेको हुँ । मेरो कुरा सुनेनन्, म एक्लैले ७ वटालाई बाहिर निकालें ।

Comment

  1. यतीले सार्वजनिक गर्‍यो जहाज दुर्घटनाको विवरण
  2. दुर्घटनाग्रस्त जहाजमा सवार ७२ मध्ये १५ विदेशी, ३ बालबालिका
  3. उद्धारको निरीक्षण गर्न त्रिभुवन विमानस्थलको कन्ट्रोल रुममा प्रधानमन्त्री
  4. पोखराको नयाँ विमानस्थलमा डेमो उडान गरेकै जहाज दुर्घटनामा

Page 66 of 133

  • 61
  • 62
  • 63
  • ...
  • 65
  • 66
  • 67
  • 68
  • 69
  • ...

ताजा अपडेट

  • झापामा गौहत्या : प्रहरीद्वारा ७ सेल अश्रुग्याँस प्रहार, तीन सवारीमा तोडफोड, दुई प्रहरी घाइते
  • ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकार निर्माण गर्न बाटो खुलेको छ।
  • विराटनगरमा ‘पोडवे’ को पहल
  • गौतम बुद्धका अस्थिधातुसँगै फेला परेका रत्नहरू लिलामीमा
  • पाकिस्तानमा मिसाइल आक्रमणबारे भारतले औपचारिक रूपमा बोलेको छ
  • कोशी प्रदेश सरकारले आयोजना गरेको पहिलो लगानी सम्मेलन १ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ लगानी भित्रिएको हो ।

ट्रेन्डिङ

  • राहत दिन सर्वोच्चको आदे
  • खार्जि कोहबराको मुसहर बस्तिमा मध्यरातमा भिडन्त ५ घाईते ७ पक्राउ ।
  • नेपालमा भयावह स्थिति आउन सक्ने अनुमान गर्न सकिन्छ ः मंडल
  • बुढीगंगा गाँउपालीका वडा नं.१ को आ.ब.२०७७ । ०७८ को कार्य प्रगति बिबरण ः
  • उद्योगी पवन सारडालाई कोरोना संक्रमण
Copyright © 2019. All Rights Reserved. Pariwartan Khabar.