Pariwartan Khabar News, Logo
Menu
  • गृहपृष्ठ
  • समाचार
  • बिचार/ब्लग
  • मनोरञ्जन
  • विजनेस
  • खेलकुद
  • विचित्र संसार
  • अन्तरबार्ता
  • स्वास्थ्य
  • साहित्य
  • सम्पर्क

Comment

काठमाडौंको कमलादीमा निर्माणाधीन स्काइ वक टावर।

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 13 January 2023
Hits: 64
काठमाडौंको कमलादीमा निर्माणाधीन स्काइ वक टावर। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
काठमाडौंको कमलादीमा निर्माणाधीन स्काइ वक टावर। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
 
 
 

अग्लो उचाइमा बनेको सिसाको टावरमा मानिसहरू हिँड्दै वरिपरिको दृश्य अवलोकन गरेको देख्नुभएको छ?

आजकाल सामाजिक सञ्चालमा विशेषगरी चीन, थाइल्यान्ड, क्यानडा लगायत देशमा यस्ता 'स्काइ-वक टावर' मा हिँडेका भिडिओ खुबै देखिन्छ।

यो साहसिक अनुभव लिने रहर धेरैलाई होला। अब यसका लागि विदेश पनि जान पर्दैन। आगामी नयाँ वर्षदेखि नेपालमै यसको मजा लिन सकिने छ।

Read more ...

Comment

काठमाडौंको कमलादीमा निर्माणाधीन स्काइ वक टावर।

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 13 January 2023
Hits: 51
काठमाडौंको कमलादीमा निर्माणाधीन स्काइ वक टावर। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
काठमाडौंको कमलादीमा निर्माणाधीन स्काइ वक टावर। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
 
 
 

अग्लो उचाइमा बनेको सिसाको टावरमा मानिसहरू हिँड्दै वरिपरिको दृश्य अवलोकन गरेको देख्नुभएको छ?

आजकाल सामाजिक सञ्चालमा विशेषगरी चीन, थाइल्यान्ड, क्यानडा लगायत देशमा यस्ता 'स्काइ-वक टावर' मा हिँडेका भिडिओ खुबै देखिन्छ।

यो साहसिक अनुभव लिने रहर धेरैलाई होला। अब यसका लागि विदेश पनि जान पर्दैन। आगामी नयाँ वर्षदेखि नेपालमै यसको मजा लिन सकिने छ।

Read more ...

Comment

सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 13 January 2023
Hits: 57

२८ पुस, काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर लामिछानेले विदेश जान नपाउने आदेश भएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।

Read more ...

Comment

एकीकृत समाजवादी प्रवेश गर्दै घनश्याम भूसाल

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 13 January 2023
Hits: 45

२८ पुस, काठमाडौं । नेकपा एमाले परित्याग गरेका घनश्याम भूसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् । गत २३ असोजमा एमाले परित्याग गरी भूसालले रुपन्देही–१ बाट प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका थिए ।

Read more ...

Comment

प्रदेश १ को प्रदेशसभामा सभामुख र उपसभामुख चयन पुस २८ गते र उपसभामुख ३० गते

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 11 January 2023
Hits: 54
 

विराटनगर : ज्येष्ठ सदस्यको अध्यक्षतामा सुरु भएको प्रदेश १ को प्रदेशसभामा सभामुख र उपसभामुख चयनको प्रक्रियाले प्रवेश पाउने भएको छ । आइतबार उनै ज्येष्ठ सदस्य तथा प्रदेशसभाका अध्यक्ष गयानन्द मण्डल गनगाईको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले सभामुख र उपसभामुख चयनको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

Read more ...

Comment

  1. इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान हुने
  2. नवगठित सरकारको पहिलो बैठकले प्रदेशको मन्त्रालय संख्या घटाएर नौ वटा कायम गर्ने निर्णय
  3. चार सदस्यीय मन्त्रिपरिषद् गठन
  4. जनमत र नागरिक उन्मुक्ति पार्टीको मोर्चाबन्दी ; सरकारलाई दबाव

Page 69 of 133

  • ...
  • 65
  • 66
  • 67
  • 68
  • 69
  • ...
  • 71
  • 72
  • 73

ताजा अपडेट

  • झापामा गौहत्या : प्रहरीद्वारा ७ सेल अश्रुग्याँस प्रहार, तीन सवारीमा तोडफोड, दुई प्रहरी घाइते
  • ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकार निर्माण गर्न बाटो खुलेको छ।
  • विराटनगरमा ‘पोडवे’ को पहल
  • गौतम बुद्धका अस्थिधातुसँगै फेला परेका रत्नहरू लिलामीमा
  • पाकिस्तानमा मिसाइल आक्रमणबारे भारतले औपचारिक रूपमा बोलेको छ
  • कोशी प्रदेश सरकारले आयोजना गरेको पहिलो लगानी सम्मेलन १ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ लगानी भित्रिएको हो ।

ट्रेन्डिङ

  • राहत दिन सर्वोच्चको आदे
  • खार्जि कोहबराको मुसहर बस्तिमा मध्यरातमा भिडन्त ५ घाईते ७ पक्राउ ।
  • नेपालमा भयावह स्थिति आउन सक्ने अनुमान गर्न सकिन्छ ः मंडल
  • बुढीगंगा गाँउपालीका वडा नं.१ को आ.ब.२०७७ । ०७८ को कार्य प्रगति बिबरण ः
  • उद्योगी पवन सारडालाई कोरोना संक्रमण
Copyright © 2019. All Rights Reserved. Pariwartan Khabar.