१५ असार, काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवामाथि दबाव बढाउने रणनीति लिएका डा. शेखर कोइरालाले आज आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन् ।

Comment

 

१६ असार, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ठूलो दुर्घटना हुनबाट जोगिएका छन् ।

गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कार्पियो गाडी आज बिहान रामेछापको गोगनेमा सडक किनारबाट थोरै तल झरेको छ । तर अगाडि ढुंगाको ओट लागेकाले ठूलो दुर्घटनाबाट जोगिएको उनले जानकारी दिएका छन् । उनले आफू सकुशल रहेको जानकारी पनि दिएका छन् ।

Comment

विराटनगर  विराटनगर महानगरपालिकाले स्रोत सुनिश्चितताको वास्तविक अनुमानका आधारमा बजेट ल्याउने भएको छ । चालु तथा गतवर्र्षको तुलनामा बजेटको आकार घटाउने तयारी गरेको हो ।

Comment

 

विराटनगर  विराटनगर विमानस्थल विस्तार क्षेत्रका स्थानीयले पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेको राजीनामा माग गर्दै विरोध प्रर्दशन गरेका छन् । विमानस्थल विस्तारका लागि जग्गा प्राप्ति गर्न जग्गा रोक्का राखेर मुआब्जाको लागि बजेट बिनियोजन नगरेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् ।

Comment

 

७ असार, काठमाडौं ।  सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् ।

काठमाडौंमा एक कार्यक्रम गरे‍र उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् । लामिछानेले प्रधानमन्त्री र मुख्यमन्त्रीको चुनाव प्रत्यक्ष हुनु पर्ने माग पनि राखेका छन् ।

Comment