काठमाडौं, ८ असोज । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीले बुझाएको समानुपातिक बन्दसूची नसच्चिए संस्थापनइतर समूह बहिष्कारमा लाग्ने चेतावनी दिएका छन् ।
७ आश्विन २०७९, शुक्रबार
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेस (वीपी)का बरिस्ठ उपसभापति कर्णबहादुर मल्लबीच भेटवार्ता भएको छ । शुक्रबार एमाले अध्यक्ष ओली निवास वालकोटमा करिब ३ घण्टा लामो भेटवार्ता भएको हो ।
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणिकरण नगरेपछि राजनीतिक दलहरु दुई कित्तामा विभाजित भएका छन् ।
६ असोज
सुदुरपश्चिम प्रदेशको लागी नेपाली कांग्रेसको तर्फ बाट प्रदेशसभा सदस्य रहेका दिब्यश्वरी शाहले पार्टी त्याग्ने घोषणा गर्नुभएको छ ।
७ असोज, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा भएको बस दुर्घटनामा मृत्यु भएका ६ जनाको सनाखत भएको छ । अझै एक जनाको सनाखत हुन बाँकी रहेको छ ।