बिराटनगर , चेत्र १० गते असल जिवन र वाताबरणका लागी प्रयास नेपाल नामक संस्थाले बिराटनगर वाड नं. ४ का २० जना महिला लाई क्रिसटलका गहना बनाउन दश दिने तलिम सम्पन्न गरेको छ ।
बिराटनगर , चैत्र १०गते नेपाली काँग्रेश वडा नं. ४ ले घर घर जाउँ नेपाली काँग्रेश जिताउ अभियानको आज एक कार्यक्रमका बिच कंचनबारीमा उद्घाटन गर्यो ।
बिराटनगर , चैत्र ७ गते , आगामि २०७८ चैत्र १० गते देखि चितवनको भरतप्रमा सुरु हुने दोश्रो महिला राष्ट्रिय फुटबल प्रतियोगीतामा भाग लिनका लागी बिराटनगर महानगर पालिकाको टिम आज चितवनको भरतपुर तर्फ प्रशथान गरेको छ ।
बिराटनगर , चैत्र ७ गते , प्रदेश एक का माननिय सांसद चुमनारायण तबदार ले बिराटनगर ४ को खार्जिकोहबरा स्थित ज्योति प्राथमिक बिालयको निरिक्षण गर्नुभएको छ ।
बिधालय ब्याबस्थापन मिति र स्थानिय अभिभाबक को अनुरोधमा सांसद तबदारले बिधालयको अबस्थाको निरिषण गर्दै बिधालयको भौतिक अबस्था सुधारका निम्ति आफुले सकेको प्रयास गर्ने बचन दिनु भएको बिधालयले जनाएको छ । बिराटनगर , चैत्र ७ गते , प्रदेश एक का माननिय सांसद चुमनारायण तबदार ले बिराटनगर ४ को खार्जिकोहबरा स्थित ज्योति प्राथमिक बिालयको निरिक्षण गर्नुभएको छ ।
बिधालय ब्याबस्थापन मिति र स्थानिय अभिभाबक को अनुरोधमा सांसद तबदारले बिधालयको अबस्थाको निरिषण गर्दै बिधालयको भौतिक अबस्था सुधारका निम्ति आफुले सकेको प्रयास गर्ने बचन दिनु भएको बिधालयले जनाएको छ ।
विराटनगर , चैत्र ६ गते करिब दश विगाह जग्गामा २३ वटा पोखरी निर्माण गरी गत साल देखि नै आफ्नै ह्याचरी बाट उत्पादन गरिएका बिभिन्न जातका माछाका भुरा बेच्न थालेको तबदार बिराट कमर्सियल एग्रिकल्चर एण्ड इन्भ्यारोमेनट कम्पनि प्रा लि ले आगामि २०७९ सालमा आफ्नै ह्याचरि बाट उत्पादन गरेका बाह्र करोड भुरा बेच्ने लक्ष्य राखेको जनाएको छ ।
बुढिगंगा गाउँपालिका वाड नं.६ को कोयलपुरमा रहेको तबदार विराट एग्रिकल्चर एण्ड इन्भेस्मेन्ट कम्पनि प्रा लि ले बिगत पाँच बर्ष देखि लोकल कुखुरा , टर्कि कुखुरा , बाख्रा , बंगुर , हाँस र माछा पालन गर्दै आएको थियो । यस क्षेत्रका माछा पालक किसान ले सहज र शुलभ मुल्यमा स्वस्थ्य माछाका भुरा पाउन भन्ने उदेश्यले गत बर्ष देखि आफ्नै कम्पाउण्ड भित्र साना , ठुला गरेर अर्बौं माछाका भुरा उत्पादन क्षमता भएका ह्याचरी निर्माण गरि गत बर्ष देखिनै केहि संख्यामा माछा बिक्रि सुरु गरेको छ ।