Pariwartan Khabar News, Logo
Menu
  • गृहपृष्ठ
  • समाचार
  • बिचार/ब्लग
  • मनोरञ्जन
  • विजनेस
  • खेलकुद
  • विचित्र संसार
  • अन्तरबार्ता
  • स्वास्थ्य
  • साहित्य
  • सम्पर्क

Comment

नेपाली कांग्रेसको कोशी संसदीय दलमा शेखर कोइराला पक्षले विद्रोह गरे

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 14 October 2023
Hits: 72
 
 
 

नेपाली कांग्रेसको कोशी संसदीय दलमा शेखर कोइराला पक्षले विद्रोह गरेको दुई दिनमा प्रदेशको राजनीतिमा धेरै उलटफेर भइसकेको छ।

शुक्रबार बिहानसम्म केदार कार्कीसहितका ८ सांसदलाई कारबाही गर्ने मुडमा रहेको कांग्रेस दिउँसोसम्ममा गठबन्धनकै उम्मेदवार बनाउन राजी भइसकेको थियो।

शेखर कोइरालाले एमालेसँगको सहमति तोड्न नमान्दा नमान्दै जब केदार कार्की मुख्यमन्त्री बन्ने निश्चित भयो, ‘गठबन्धन अझै बलियो पार्ने’ सहमति भएको खबर बाहिरियो। 

Read more ...

Comment

इजराइलमा मारएिका विधार्थिको सम्झनामा ने वि संघले गर्यो,श्रद्धाञ्जली सभा

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 11 October 2023
Hits: 229

 

विराटनगर, असोज २४ गते ,प्यालेसटाइनी आतंकवादी समुह हमासले गत शनिबार इजराइल माथि गरेको आक्रमणमा परि ज्यान गुमाएका नेपाली विधार्थिहरुको सम्झनामा नेपाल विधार्थि संघका केन्द्रिय सदस्य दिपेन रौनियार र अंकित भट्टराइको अयोजनामा हिजो साँझ बिराटनगरको तिनपैनिचोकमा श्रद्धाञ्जलीसभाको आयोजन गरियो ।

 

 

Read more ...

Comment

इजरायलमा रहेका ३५० नेपाली घर फर्कन इच्छुक, प्रक्रिया सुरु गरिएको दूतावासको

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 11 October 2023
Hits: 45
 

२३ असोज, काठमाडौं । इजरायलमा रहेका ३५० जना नेपालीले घर फर्कनका लागि नाम दर्ता गरेका छन् ।

तेल अविवमा रहेको नेपाली दूतावासका अनुसार उसले सुरु गरेकाे अनलाइन रजिष्ट्रेशनमा अहिलेसम्म ३५० भन्दा बढीको विवरण प्राप्त भएको छ र उनीहरुको स्वदेश फिर्तीको प्रकृया सुरु गरिएको छ ।

Read more ...

Comment

कांग्रेसमा प्रश्न : कोशीमा राप्रपाले मुख्यमन्त्री दाबी गरे के गर्ने ?

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 11 October 2023
Hits: 51
 

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसमा कोशी प्रदेशको सरकार गठनको विकल्पबारे छलफल सुरु भएको छ । नेकपा एमाले सहितको सरकार बनाउने कि राप्रपाको समर्थन जुटाउने भन्ने छलफल भए पनि कुनै निर्णय भने भएन ।

कोशी प्रदेशमा संविधानको धारा १६८(५) अनुसार सरकार गठनका लागि दाबी गर्न शुक्रबार ५ बजेसम्म समय छ । सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेको तीन दिनपछि मंगलबार कांग्रेसले पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बोलाएको थियो ।

Read more ...

Comment

१४ देशका ४० भन्दा बढी कलाकार खोटाङमा

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 05 October 2023
Hits: 60
blog

१४ देशका ४० भन्दा बढी कलाकार दिक्तेलमा । तस्बिर : राजकुमार भट्टराई

 
 

राजकुमार भट्टराई
खोटाङ, असोज १८ गते । 
१४ देशका ४० भन्दा बढी कलाकार अर्थात् चित्रकार खोटाङ आएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको आयोजनामा बुधबारबाट सुरु भएको “मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी” मा सहभागिता जनाउन १४ देशका कलाकार खोटाङ आएका हुन् ।

Read more ...

Comment

  1. नेपालकै पहिलो स्वचालित सब-स्टेसन बन्ने
  2. निषेधाज्ञा जारी कर्फ्यु आंशिक रुपमा हटाइयो नेपालगञ्ज
  3. प्रधानमन्त्री शुक्रबार भूकम्प प्रभावित बझाङ जाने
  4. ट्राफिक प्रहरीले ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह’ मनाउने

Page 45 of 133

  • 40
  • 41
  • 42
  • 43
  • ...
  • 45
  • 46
  • 47
  • 48
  • 49

ताजा अपडेट

  • झापामा गौहत्या : प्रहरीद्वारा ७ सेल अश्रुग्याँस प्रहार, तीन सवारीमा तोडफोड, दुई प्रहरी घाइते
  • ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकार निर्माण गर्न बाटो खुलेको छ।
  • विराटनगरमा ‘पोडवे’ को पहल
  • गौतम बुद्धका अस्थिधातुसँगै फेला परेका रत्नहरू लिलामीमा
  • पाकिस्तानमा मिसाइल आक्रमणबारे भारतले औपचारिक रूपमा बोलेको छ
  • कोशी प्रदेश सरकारले आयोजना गरेको पहिलो लगानी सम्मेलन १ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ लगानी भित्रिएको हो ।

ट्रेन्डिङ

  • राहत दिन सर्वोच्चको आदे
  • खार्जि कोहबराको मुसहर बस्तिमा मध्यरातमा भिडन्त ५ घाईते ७ पक्राउ ।
  • नेपालमा भयावह स्थिति आउन सक्ने अनुमान गर्न सकिन्छ ः मंडल
  • बुढीगंगा गाँउपालीका वडा नं.१ को आ.ब.२०७७ । ०७८ को कार्य प्रगति बिबरण ः
  • उद्योगी पवन सारडालाई कोरोना संक्रमण
Copyright © 2019. All Rights Reserved. Pariwartan Khabar.