Pariwartan Khabar News, Logo
Menu
  • गृहपृष्ठ
  • समाचार
  • बिचार/ब्लग
  • मनोरञ्जन
  • विजनेस
  • खेलकुद
  • विचित्र संसार
  • अन्तरबार्ता
  • स्वास्थ्य
  • साहित्य
  • सम्पर्क

Comment

एनआरएनएको निर्वाचनमा धाँधली भएको भन्दै दुई उम्मेदवारबीच विवाद सुरू

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 28 October 2023
Hits: 58
 

गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विवादबीच दुई पक्षका अध्यक्षबीच भेटवार्ता भएको छ।

एनआरएनएको निर्वाचनमा धाँधली भएको भन्दै दुई उम्मेदवारबीच विवाद सुरू भएको थियो। त्यसैबीच बिहीबार साँझ अध्यक्ष आरके शर्मा र अर्का अध्यक्ष बद्री केसीबीच ठमेलस्थित हिमालयन जाभामा भेट भएको हो।

Read more ...

Comment

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 18 October 2023
Hits: 59
फाइल तस्बिर
फाइल तस्बिर
 

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदैछन्।

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि आज बिहान ११ बजे प्रदेशसभा बैठक बोलाइएको छ।

कार्कीले मुख्यमन्त्री नियुक्त भएको पाँचौं दिनमै विश्वासको मत लिन लागेका हुन्। एमालेको समर्थनमा कांग्रेसका कार्की गत शनिबार मुख्यमन्त्री बनेका थिए।

मुख्यमन्त्री कार्कीकै दल कांग्रेसले सरकारलाई विश्वासको मत दिन निर्देशन दिइसकेको छ।

Read more ...

Comment

दशैं खर्च जुटाउँन् माटो बेच्चछन महोतरीका महिला

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 17 October 2023
Hits: 56
 

३० असोज, महोत्तरी । दसैं सुरु भएपछि महोत्तरीका गरिब बस्तीका महिला माटो बेचेर चाडवाडको खर्च जोहोमा लागेका छन् । दशैंमा विभिन्न रङका माटोले घर पोतेर चिटिक्क टल्कने बनाउने स्थापित परम्पराले अहिले गरिब बस्तीका महिला माटो बेचेर दशैं खर्चको जोहोमा लागेका हुन् ।

Read more ...

Comment

उत्कृष्ट सिर्जनशील पुरस्कार कर्णालीका प्रहरी प्रमुख ढकाललाई

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 17 October 2023
Hits: 71
 

३० कात्तिक, सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकाललाई उत्कृष्ट सृजनशील कार्य पुरस्कार प्रदान गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले गरेको अनुगमन तथा मूल्याङ्कनबाट सातवटै प्रदेश प्रहरी कार्यालयमध्ये उत्कृष्ट सिर्जनशील कार्य पुरस्कार प्रदान गरिएको हो ।

डीआईजी ढकाललाई मंगलबार ६८ औँ प्रहरी स्थापना दिवसको अवसरमा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पुरस्कार प्रदान गरे ।

Read more ...

Comment

आफ्नै पार्टीभित्र विद्रोह गरेर कोशी प्रदेशको छैटौँ मुख्यमन्त्रीमा नियुक्त

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 14 October 2023
Hits: 73

 

 

आफ्नै पार्टीभित्र विद्रोह गरेर कोशी प्रदेशको छैटौँ मुख्यमन्त्रीमा नियुक्त केदार कार्कीले यसपटक शेखर कोइरालाको आडमा पार्टी केन्द्रलाई चुनौती दिएर प्रदेशमा मुख्यमन्त्री बनेका हुन्।

कोशी प्रदेशको छैटौं मुख्यमन्त्री बनेका केदार कार्की नेविसंघका विद्रोही कार्यकर्ताका रुपमा चिनिन्थे।

विद्यार्थी जीवनमा बनाएको त्यही स्वभावलाई अहिले पनि निरन्तरता दिदै उनले प्रदेशको मुख्यमन्त्रीसम्मको यात्रा निश्चित गरेका छन् ।

Read more ...

Comment

  1. नेपाली कांग्रेसको कोशी संसदीय दलमा शेखर कोइराला पक्षले विद्रोह गरे
  2. इजराइलमा मारएिका विधार्थिको सम्झनामा ने वि संघले गर्यो,श्रद्धाञ्जली सभा
  3. कांग्रेसमा प्रश्न : कोशीमा राप्रपाले मुख्यमन्त्री दाबी गरे के गर्ने ?
  4. इजरायलमा रहेका ३५० नेपाली घर फर्कन इच्छुक, प्रक्रिया सुरु गरिएको दूतावासको

Page 44 of 133

  • ...
  • 40
  • 41
  • 42
  • 43
  • 44
  • ...
  • 46
  • 47
  • 48

ताजा अपडेट

  • झापामा गौहत्या : प्रहरीद्वारा ७ सेल अश्रुग्याँस प्रहार, तीन सवारीमा तोडफोड, दुई प्रहरी घाइते
  • ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकार निर्माण गर्न बाटो खुलेको छ।
  • विराटनगरमा ‘पोडवे’ को पहल
  • गौतम बुद्धका अस्थिधातुसँगै फेला परेका रत्नहरू लिलामीमा
  • पाकिस्तानमा मिसाइल आक्रमणबारे भारतले औपचारिक रूपमा बोलेको छ
  • कोशी प्रदेश सरकारले आयोजना गरेको पहिलो लगानी सम्मेलन १ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ लगानी भित्रिएको हो ।

ट्रेन्डिङ

  • राहत दिन सर्वोच्चको आदे
  • खार्जि कोहबराको मुसहर बस्तिमा मध्यरातमा भिडन्त ५ घाईते ७ पक्राउ ।
  • नेपालमा भयावह स्थिति आउन सक्ने अनुमान गर्न सकिन्छ ः मंडल
  • बुढीगंगा गाँउपालीका वडा नं.१ को आ.ब.२०७७ । ०७८ को कार्य प्रगति बिबरण ः
  • उद्योगी पवन सारडालाई कोरोना संक्रमण
Copyright © 2019. All Rights Reserved. Pariwartan Khabar.