धरानस् प्रदेश १ सरकारले सबै अस्पतालहरुमा आकस्मिक र ज्वरोबाहेकका सबै उपचार सेवा स्थगित गर्ने निर्णय गरेको छ ।

अस्पतालहरुमा भिडभाड हुन नदिन र कोरोनाको संक्रमण फैलन नदिन प्रदेश सरकारले यस्तो निर्णय गरेको हो । आज प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले पत्रकार सम्मेलन गर्दै निर्णय सार्वजनिक गरेका हुन् । मन्त्री घिमिरेले सम्पुर्ण ध्यान कोरोनामा केन्द्रीत गर्न अस्पतालहरुमा आकस्मिक र ज्वरोको उपचार सेवाबाहेक अरु सेवाहरु स्थगिन गर्ने निर्णय गरिएको बताए । ‘आजैको मितिबाट अस्पतालबाट प्रवाह भईआएका सेवाहरु मध्ये मुख्यत आकस्मिक सेवा र फिवर बाहेक अरु सेवाहरु स्थगित गर्ने र सम्पुर्ण ध्यान कोरोनामा केन्द्रीत गर्ने भएका छौं,’मन्त्री घिमिरेले भने ।

Comment

 

 

 

उपभोग्य तथा कृषि सामाग्रीको ढुवानी सहज बनाउनको लागि सरकारले ती सवारी साधन सुचारू गर्ने भएको छ ।
बुधबार बसेको उच्चस्तरीय समन्वयन समितिको बैठकले यस्तो निर्णय लिएको हो ।
औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी र माछाको दाना, कुखुराका चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारी साधनलाई सुचारु गर्ने निर्णय गरिएको छ ।
थप १२ निर्णय
१। स्वास्थ्य तथा जनसंख्या मन्त्रारलय र कृषि तथा पशुपन्छी विकास मन्त्रा लयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने। यस सम्बन्धी आवश्यक समन्वय गृह मन्त्राालय र अर्थ मन्त्रालयले गर्ने।
२। अति आवश्यक बैंकिङ सेवा गृह मन्त्रा्लय र अर्थ मन्त्रा लयको समन्वयमा सुचारु गर्ने।

Comment

 

ड घण्टा पहिले
यो पोष्टलाई शेयर गर्नुहोस् फेसबुक यो पोष्टलाई शेयर गर्नुहोस् ह्वाट्सएप यो पोष्टलाई शेयर गर्नुहोस् ःभककभलनभच यो पोष्टलाई शेयर गर्नुहोस् ट्वीटर शेयर गर्नुहोस्
तस्वीर कपीराइटभ्एब्
कोरोनाभाइरसको सङ्क्रमण रोक्ने उद्देश्यले ुजनता कर्फ्युु लगाइएको भारतमा सङ्क्रमितहरूको सङ्ख्या बढेर ३४१ पुगेको छ।

त्यहाँको मेडिकल रिसर्च एशोसियसनले उक्त जानकारी दिएको हो।

जसअनुसार आइतवार मुम्बईमा छजना र पुणेमा चारजना गरी महाराष्ट्र राज्यमा थप १० जना नयाँ सङ्क्रमित फेला परेका हुन्।

महाराष्ट्रको स्वास्थ्य विभागका अनुसार त्यहाँ ७४ जनामा सङ्क्रमण भेटिएको छ र एकजनाको मृत्यु भएको छ।

आधिकारिक तथ्याङ्क अनुसार भारतमा अहिलेसम्म छजनाको मृत्यु भएको छ।

कतारबाट पुगेकाको मृत्यु
नेपालको सिमाना जोडिएको बिहार राज्यमा दुईजना नयाँ सङ्क्रमित फेला परेको र एकजनाको मृत्यु भएको जनाइएको छ।

राजधानी पटनाको एम्स अस्पतालमा ती व्यक्तिको मृत्यु भएको हो।
कोरोनाभाइरसबाट पूर्व गोर्खा सैनिकको मृत्युपछि परिवार आइसोलेशनमा
भारतमा १४ घण्टे ुजनता कर्फ्युस् ुराष्ट्रिय क्षमताको परीक्षणु
स्थानीय पत्रकार नीरज सहायका अनुसार हालसालै ती व्यक्ति कतारबाट फर्किएको बीबीसी हिन्दीले जनाएको छ।



उनको मृत्यु शनिवार भएको थियो र पछि प्राप्त रिपोर्टमा उनमा कोरोनाभाइरस पोजेटीभ देखिएको बताइएको छ।
अस्पतालमा उपचार गराइरहेका अर्का सङ्क्रमित व्यक्ति हालै स्कटल्यान्डबाट फर्किएका थिए।
आइतवारभन्दा अघि बिहारमा सङ्क्रमित व्यक्ति फेला परेका थिएनन्।
इटलीबाट ल्याइए भारतीय विद्यार्थी
इटलीको रोमबाट २६३ जना भारतीय विद्यार्थीलाई भारत पुर्या इएको छ।
एयर इन्डियाको एउटा विशेष विमानबाट उनीहरूलाई आइतवार बिहान स्थानीय समयअनुसार करिब सवा नौ बजे दिल्ली पुर्या इएको हो।
उनीहरू सबैलाई क्वारन्टीनमा राखिएको छ।
कोरोनाभाइरसबाट इटलीको सबैभन्दा प्रभावित क्षेत्रमा कडा नियम घोषणा
कोरोनाभाइरसबाट विश्वभरि कहाँ कति सङ्क्रमण र मृत्यु
अहिलेसम्म विदेशमा रहेका १६ सयजना भारतीयलाई स्वदेश फर्काइएको छ।
इटली कोरोनाभाइरसबाट निकै प्रभावति हुन पुगेको देश हो।

Comment

 

 

काठमाडौं

सरकारले छिमेकी मुलुक भारत र चीनतर्फका सबै सीमा नाका सात दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले भारत र चीनतर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सेतोपाटीलाई बताए।

Comment