धरान : ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाली काँग्रेस धरान उपमहानगर कार्यसमिति र महिला विभाग धरानको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

Comment

 

धरान : सुनसरीको धरानमा आयोजना हुने हुने इष्ट टुरिजम मार्ट २०२२ लाई प्रवर्द्धन गर्न पर्यटन व्यवसायीको प्रतिनिधि मण्डल भारतको पश्चिम बङ्गाल र विहारतर्फ प्रस्थान गरेको छ।

Comment

 

विराटनगर ,२३ माघ ।

भूमिहीन दलित,सुकुम्बासी र अब्यवस्थित बसोबास गरिरहेका महानगरवासीको ब्यवस्थापन गर्न राष्ट्रिय भूमि आयोग र विराटनगर महानगर बीच संझौता भएको छ । विराटनगर महानगरका मेयर भीम पराजुली, महानगरका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेत र राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशब निरौला , सदस्य सचिव अमिर प्रसाद न्यौपानेले संझौतापत्रमा हस्ताक्षर गरेका थिए । भूमिहीनहरुको समस्या समाधान गर्ने उदेश्य अनुरुप संझौता भएको हो ।

Comment

 

काठमाण्डाै – सरकारले स्थानीय तहको चुनाव आउँदाे वैशाख ३० गते गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले वैशाख ३० गते शुक्रवार एकै चरणमा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले  ज्जानकारी दिनुभयो ।

Comment

 

 

२३ माघ, काठमाडौं । प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । मुम्बईको शिवाजी पार्कमा आइतबार साँझ लताको पार्थिव शरीरको अन्त्येष्टि गरिएको हो ।

Comment