मोर∙ जिल्लाको विकट गाउँ पालीका मेक्लाजु∙ तत्कालीन मधुमल्ला गा वि स , टाँडी , रमितेखोला र जाँते गा वि स का तिन वटा वार्ड मिलेर बनेको अधिकांश पहाडी भु भाग रहेको ,सुविधा सम्पन्न मोर∙ जिल्लाको विकट गाँउ पालीका हो । प्रस्तुत छ मेक्लाजु∙का प्रथम गाँउ पालीका उपाध्यक्ष सरला राई संग परिवर्तन खबर डट कम डट ए पि ले न्याय क्षेत्र संग सम्बन्धित रहेर गरेको कुराकानिको सार संक्षेप ः
Ò अपाध्याक्ष ज्यू स्वागत छ याहाँलाई परिवर्तन खबर डट कम डट एन.पी.मा ।
. हजुर धन्यवाद ।
Ò मोरङ्ग जिल्लाको विकट गाउँपालिका मेक्लाजुङ्गको उपाध्यक्ष भएको नाताले यस गाउँपालिकामा विषेश गरी महिलाका समस्या र समग्र समस्यालाई कसरी न्याए सम्पादन गर्नु भयो र समस्याहरु कस्ता थिए जनताहरुका ?
लण्डन । बेलायतमा नेपाली कोदोबाट उत्पादित रक्सी बजारमा बिक्री बितरण सुरु गरिने भएको छ । नेपालमा परम्परागत रूपमा पिउँदै आएको कोदोको रक्सी ब्रान्ड बनाउन शुरू गरिएको छ ।
बेलायतमा कोदो लिमिडेट कम्पनीको स्थापना गरी नेपालीहरुले कोदोको रक्सीको ब्राण्डिङ शुरू गरेका हुन् । उक्त रक्सीको यही अक्टोबर १० गते अल्डरशटमा एक औपचारिक रुपमा उदघाटन गर्न लागिएको
एजेन्सी । झट्ट सुन्दा जो कोहीलाई अचम्म लाग्छ । अचम्म नलागोस् पनि कसरी वनस्पतीबाट मासु फल्छ भन्दा । तर, सत्य सावित हुँदैछ, जौबाट नै मासु उत्पादन हुने र पशुवध गर्न नपर्ने ।
काठमाण्डौ – पाकिस्तानले अब विदेशी ऋण प्राप्त गर्न कठिन हुन सक्ने देखिएको विश्व बैंकको एक रिपोर्टमा भनिएको छ ।
पाकिस्तान सबैभन्दा धेरै बाहिरी ऋण भएको शीर्ष १० देशमा परेको र कोभिड–१९ महामारीपछि ऋण सेवा निलम्बन पहल (डीएसएसआई) का लागि योग्य भएको हुँदा अब उसलाई विदेशी ऋण प्राप्त गर्न कठिन हुन सक्ने विश्व बैंकको रिपोर्टमा भनिएको छ ।
¥
August 28, 2021AdminLeave A CommentOn विश्वकै महंगो घडी “मेड इन नेपाल” तर नेपालमै किन छ गुमनाम ? यस्तो छ मूल्य अनि रहस्य
बबरमहल रिभिजिटेडको मूलचोकबाट दाहिनेतिर मुन्टो बटार्दा एउटा सानो बोर्ड देखिन्छ, जसमा लेखिएको छ– कोबोल्ड वाच कम्पनी, मेड इन नेपाल । भित्र छिर्दा एउटा ठूलो टेबलवरिपरि झुरुप्प केही महिला र पुरुष घडीका लागि आवश्यक छालाका सरसामान बनाइरहेका छन् ।