काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा पक्षबाट पदाधिकारीका उम्मेदवार हुनेहरूको नाम लगभग टुंगिएको छ ।
नेपाली काँग्रेसको तेह्रौँ महाधिवेशन सकिएको केही समयपछि नै १४ औँ महाधिवेशनका लागि सभापतिमा उम्मेदवारी दाबी गर्ने पहिलो व्यक्ति हुन् डा. शेखर कोइराला । सुरुदेखि नै उनी जिल्ला दौडाहामा निक्लिए । केन्द्रीय सदस्य मात्रै रहेका डा. कोइरालाले सभापतिमा दाबी गर्ने बेला भएको छैन भन्दै संस्थापन पक्षका नेताहरूले टिप्पणी गरिरहेका बेला अहिले राप्रपामा राजेन्द्र लिङ्देनले कमल थापालाई हराएपछि काँग्रेसमा पनि यसको बाछिटा पर्न थालेको छ ।
इटहरी : नेपाली काँग्रेसको जारी १४ औँ महाधिवेशन अन्तरगत प्रदेश अधिवेशनको तयारी सुरु भएको छ। प्रदेश अधिवेशनमा उम्मेदवारले आ-आफ्नो प्रचार अगाडी बढाएका छन् । मङ्सिर १६ र १७ गते हुने प्रदेश अधिवेशनको तयारी तीव्र रूपमा अगाडी बढेको छ । उम्मेदवारहरूले आ-आफ्नो दाबी पेस गर्न थालेका छन् ।
विराटनगर । विराटनगरका मेयर भीम पराजुलीले आसन्न नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेदवार घोषणा गर्नु भएको छ । विराटनगर महानगरपालिकाको दुई कार्यकाल पार्टी सभापति र मेयरको जिम्मेवारी सम्हाल्नु भएका पराजुलीले केन्द्रीय सदस्यमा उमेदवारी घोषणा गर्नु भएको हो ।
मोर∙ जिल्लाको विकट गाउँ पालीका मेक्लाजु∙ तत्कालीन मधुमल्ला गा वि स , टाँडी , रमितेखोला र जाँते गा वि स का तिन वटा वार्ड मिलेर बनेको अधिकांश पहाडी भु भाग रहेको ,सुविधा सम्पन्न मोर∙ जिल्लाको विकट गाँउ पालीका हो । प्रस्तुत छ मेक्लाजु∙का प्रथम गाँउ पालीका अध्यक्ष देवि प्रसाद आचार्य र उपाध्यक्ष सरला राई संग परिवर्तन खबर डट कम डट ए पि ले विकाश निर्माण र न्याय क्षेत्र संग सम्बन्धित रहेर गरेको कुराकानिको सार संक्षेप ः
Ò अध्यक्ष ज्यु परिवर्तन खबर डट कम डट एन पि मा याँहा लाई हार्दिक स्वागत छ ।
= धन्यबाद ।