काठमाडौं । कोरोना भाइरसविरुद्धका भ्याक्सिन परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्विकृति दिएको छ। चीन, रसिया र बेलायतले निर्माण गरेका र क्लिनिकल परीक्षणका क्रममा रहेका भ्याक्सिन परीक्षणका लागि कम्पनीहरु इच्छुक देखिएपछि मन्त्रालयले स्विकृति दिएको हो।

Comment

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर लगायत अन्य ३ स्थानीय तहमा पाँच दिने निषेधाज्ञा जारी गरेसँगै

नगरक्षेत्र सुनसान देखिएको छ ।

Comment

नेपालमै पहिलाे पटक निजि क्षेत्रबाट विराट मेडिकल कलेजमा काेराेना संक्रमितकाे उपचार सुरू

विराटनगर / विराट मेडिकल कलेजमा नेपालमै पहिलाे पटक निजि क्षेत्रबाट काेराेना संक्रमितकाे उपचार सुरू भएकाे छ । साधारण लक्षण देखिएका संक्रमितकाे उपचार गर्नका लागि विराट मेडिकल कलेजमा ६० सैयाकाे हाेल्डिङ्ग सेन्टर बनाइएकाे हाे । विहीबार एक कार्यक्रमका बिच प्रदेश नं १ सरकारका सामाजीक बिकास मन्त्रि जीवन घिमिरेले सेवाकाे सुभारम्भ गरेका छन् । अस्पतालका संचालकले अाफुमा र परिवारका सदस्यमा काेराेना संक्रमण पुष्टि भए पस्चात व्याेहाेर्नु परेकाे कष्ट र चुनाैतिलाइ अत्मसाथा गर्दै अस्पतालका चिकित्सक, स्वाथ्स्यकर्मी, कर्मचारी र सर्बसाधरणकाे त्यस्ताे अवस्था व्याेहाेर्नु नपराेस भनेर सेवा संचालन गरेकाे अस्पतालले जानकारी दिएकाे छ ।

Comment

 

 

विराटनगर । समुदायमै कोरोना संक्रमण फैलिएको विराटनगर महानगरपालिकामा पिसिआर परीक्षणको दर बढाउन चन्दा संकलन गरेर पिसिआर मेसिन खरिद गरिएको छ ।

Comment

Nawaraj Kattle |

नोबेलमा पीसीआर मेशिन, सरकारले तोकेभन्दा कम शुल्कमै परीक्षण

विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पताल विराटनगरले अत्याधुनिक प्रविधिको पीसीआर मेशिन भित्र्याएको छ ।

अस्पतालले सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ख्यालमा राख्दै कोरोना भाईरस (कोभिड–१९) संक्रमण पहिचानका लागि स्वाब परीक्षण गर्ने पीसीआर मेशिन खरिद गरेको हो ।

Comment