प्रस्तुतछ नेपाली काँग्रेश मोरड्डका जिल्ला समिति सदस्य एवं मोरङ क्षेत्रनं.५को ख मा नेपाली काग्रेशका तर्फबाट प्रदेश सभा सदस्यका उमेदवार ंसंमेत रहिसक्नुभएका राजेश गूप्ता संग समसामयीक राजनैतिक परिस्थिति बारे परिबर्तन खबर डट कमले गरेको कुराकानिको सांर संक्षेप ः

१ स्वागत छ राजेश जी याहाँ लाई परिबर्तन खबर डट कममा ?
Ò धन्यबाद अशोक जी तपाई र परिबर्तन खबर डट कम लाई ।

Comment

 

विराटनगर ६ साउन ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रजातन्त्र रक्षाका लागि खुकुरीमा धार लगाउनु पर्ने बेला आएको बताएका छन् । मंगलबार मोरङ कांग्रेसको पार्टी कार्यालयमा विश्वेश्वर प्रसाद कोईरालाको ३९ औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । प्रजातन्त्र छ की छैन भन्ने कुरा आफूले भन्न आवश्यक नभएको र सम्पुर्ण जनताले नै अनुभव गरेको भन्दै देशमा नियन्त्रित निरकुंश शासन आइसकेको उनले बताए ।

Comment

 

बिराटनगर, श्राबण २ गते , कोरोेना भाईरशको संक्रमण रोक्न माक्स , साबुन र जनचेतना मुलक पर्चा सहित गत असार १८ गतेबाट घरदैलो अभियान थालेको महिला सरोकार समाजले हाल सम्म १५ सय घर परिवारमा घरदैलो सन्देश पुर्याई सकेको छ ।

Comment

 

बिराटनगर, श्राबण ६ गते , महामानब विश्वेश्वर प्रसाद कोईरालाको ३९ औं स्मृति दिवशको उपलक्ष्यमा नेपाली काँग्रेश विराटनगर ४ नं. वार्ड कमिटिले जेष्ठ क्रियासिलहरु लाई दोसल्ला र प्रमाणपत्र लै सम्मान गरेको छ ।

Comment

 

बिराटनगर, श्राबण २ गते , केराबारी गाउँपालिका अध्यक्ष एवं नेपाली काँग्रेश मोरङ्गका सदस्य रोहित कार्की माथि आज १२ बजे गाउँपालिका स्थित उपाध्यक्षको कार्यकक्षमा नेकपाको भातृ स.गठन युवा संघका सदस्य किशोर सिं ठकुरी भाले ले खुकुरी प्रहार गरी गम्भिर घाईते बनाएका छन ।

Comment