विराटनगर । नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङकर विराटनगरमा शुक्रबार अपरान्ह बिष्फोट भएको छ । नेपाल आयल निगम प्रदेश १ कार्यालयबाट झण्डै ५०० मिटर उत्तरमा रहेको राम अवतार मोटरर्स ग्यारेजमा ट्यांकर विष्फोट भएको हो ।

Comment

 

कोरोना संक्रमणका कारण विराटनगर लगायतका क्षेत्रमा गरेको निषेधाज्ञा फेरि थप गरेको छ । गत भाद्र ५ गतेदेखि जारी गरेको निषेधाज्ञा फेरि ७ दिनको समय थप गरेर भाद्र १७ सम्म लम्बाइएको छ ।

Comment

 

 

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरलगायत मोरङ जिल्लाभरी केही खुकुलो प्राबधानसहित निषेधाज्ञा एक साता थप गरेको छ ।

Comment

 

काठमाडौं, ५ भदौ । मालपोत र नापी कार्यालय परिसरबाट निजी व्यवसाय गर्दै आएका लेखापढी व्यवसायीले अब यी कार्यालय परिसरमा बस्न नपाउने भएका छन् ।

Comment

 

विराटनगर ८ भदौं /

निजी क्षेत्रका विभिन्न सस्था तथा ब्यक्तिहरु मिलेर खरिद गरिएको पीसीआर मेसिन विराटनगर महानगरपालिकाले कोशी अस्पताललाई हस्तान्तरण गरेको छ । सोमवार एक अनौपचारिक कार्यक्रमका बीच निजी क्षेत्रले विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको मेसिन सोही दिन महानगरले कोशी अस्पताललाई हस्तान्तरण गरेको छ ।

Comment